पत्रकार नेपालको उपन्यास ‘पीपला’ सार्वजनिक

अनलाइन दर्पण 2023-06-17
img

काठमाडाैँ, २ असार। पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो  उपन्यास “पिपला” सार्वजनिक भएको छ । आज एक कार्यक्रम वीच  नेपाल प्रज्ञाप्रतिष्ठानमा उक्त उपन्यास लोकार्पण गरिएको हो । साहित्यकारहरु नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु भण्डारीले र लेखककी आमाले संयुक्त रुपमा संयुक्त रूपमा  विमोचन गरेका थिए ।

उक्त उपन्यास माथी पाण्डे, बानियाँ र अधिकारीले चर्चा-परिपर्चा गरेका थिए । पत्रकार राजिव खत्रीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । लेखकले उक्त उपन्यास लेख्दाको भोगाई समेत सेयर गरेका थिए । उक्त उपन्यास इन्डिगो इन्कले बजारमा ल्याएको हो ।

सम्बन्धित समाचार

Advertisement