सिन्धुकप फुटबलको उपाधि टोखा भगवती क्लबलाई

अनलाइन दर्पण 2023-06-17

काठमाडौं । सिन्धु स्पोट्र्स क्लबको आयोजनामा भएको नवौँ सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि टोखा भगवती युथ क्लबले जितेको छ ।

सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटबल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा

ड्रिजल कप क्रिकेट शनिवारबाट सुरु

अनलाइन दर्पण 2022-08-29

काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा आज (शनिवार)बाट सुरु भएको शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन । मिनभवन स्थित इपीएस स्कुलको प्राङगणमा शनिवार भएको उदघाटन खेलमा अक्षरा ए ले इपीएसलाई ७

सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा भिड्दै

अनलाइन दर्पण 2021-08-22

भक्तपुर, ५ भदौ २०७८ । भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा प्रतिस्पर्धा गर्दैछ । क्लबले शनिवार आयोजित पत्रकार सम्मेलनमा उक्त खुलासा गरेको हो ।

फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रज

फिफाको ‘दि बेस्ट’ अवार्ड यो वर्ष नहुने

अनलाइन दर्पण 2020-05-14

विश्व फुटबलको निकाय (फिफा)ले हरेक वर्ष आयोजना हँदै आएको ‘दि बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्बरका लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरिने घोषणा गरेको हो ।

खेलाडी शाक्यद्वारा दृष्टिविहीनलाई सहयोग

अनलाइन दर्पण 2020-05-09

काठमाडौं, २७ बैशाख ।  दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण वि

प्रथम प्रतापपुर गाउपालिका स्तरिय अन्तर आधारभूत तह खेलकुद प्रतियोगिता शुरु

अनलाइन दर्पण 2020-02-24

अंगद यादव/ नवलपरासी पश्चिम ११ फागुन । नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.-४ ठूलो खैरटवामा शनिबार देखि प्रथम प्रतापपुर गाउपालिका स्तरिय अन्तर आधारभूत तह खेलकुद प्रतियोगिता शुरु भएको छ । "स्वास्थ्यको लागि खेलकूद राष्ट्रको लागि खे

जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्षमा रोहित खड्का

अनलाइन दर्पण 2020-01-22

चरिकोट, दोलखा । जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्षमा रोहित खड्का चयन हुनुभएको छ । बागमती प्रदेश खेलकुद परिषदको बैठकले दोलखाको रोहित खड्का को अध्यक्षतामा ५ सदस्य को नाम चयन गरेको हो । 

समितिकाे सदस्यहरुमा पुष्कर अधिकार, नेत्र

अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा सिन्धुपाल्चोककाे टिमले पायो ६ स्वर्णसहित १० पदक

अनलाइन दर्पण 2020-01-06

चौतारा, २१ पुस । भारतको आसन्सोल सहरमा भएको प्रथम अन्तराष्ट्रिय  खुल्ला तेक्वान्दो प्रतियोगिता र इन्डो नेपाल् अन्तर्रा्ष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोक तेक्वान्दो टिम उत्कृष्ट नतिजा सहित नेपाल फिर्ता आइपुगेको छ ।

सैनिकले जित्याे ब्रिजवाटर कप

अनलाइन दर्पण 2020-01-01

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, १२ पाैष । मंसिर २९ गतेदेखि काठमाण्डौको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल  कलेजले मध्यपुर युथ एसाेसियसन सँगकाे सहकार्यमा  सानोठिमीस्थित मध्यपुर युथ एसाेसियसनकाे खेलमैदानमा आयोजना गरेको ब्रिजवाटर कप -२०१९ उपत

सैनिक आवासीय महाविद्यालय र सैपाल एकेडेमी फाइनलमा

अनलाइन दर्पण 2020-01-01

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, १० पाैष । मंसिर २९ गतेदेखि काठमाण्डौको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल  कलेजले मध्यपुर थिमी सानोठिमीस्थित मध्यपुर युथ एसाेसियसनकाे खेलमैदानमा आयोजना गरेको ब्रिजवाटर कप -२०१९ उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटवल

ब्रिज वाटर कप २०१९: सेमिफाइनलका लागि ब्रिजवाटर र सैनिक, लिटिल एन्जल्स र सैपाल भिड्दै

अनलाइन दर्पण 2019-12-26

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, १० पाैष । मंसिर २९ गते देखि काठमाण्डौको सिनामंगल स्थित ब्रिजवाटर इन्टरनेशनल  कलेजले मध्यपुर थिमी सानोठिमीस्थित खेलमैदानमा आयोजना गरेको ब्रिजवाटर कप -२०१९ उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटवल प्रतियोगिताको सेमिफाइन

आयोजक ब्रिजवाटर सेमीफाइनलमा

अनलाइन दर्पण 2020-01-01

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, ७ पाैष । काठमाडौं । आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेज प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा साेमबार सेमीफाइनलमा प्रवेश गरेको छ ।

ब्रिजवाटरले माइलस्टाेन कलेजलाई २–१ गोलले पर

ब्रिज वाटर कप: माइलस्टाेन, ब्राइटफ्युचर र सैनिक क्वाटरफाइनलमा

अनलाइन दर्पण 2020-01-01

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, ५ पाैष । सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा भक्तपुरको सानोथिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा गत सातादेखी भइरहेकाे प्रथम ब्रिजवाटर कप २०१९ उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा माइलस

ब्रिज वाटर कप:विनायक,लिटल एन्जल्स र बृजवाटर विजयी

अनलाइन दर्पण 2020-01-01

सिनामंगलस्थित बृज वाटर इनटरनेसनल कलेजद्वारा आयाेजित `बृजवाटर कप २०१९ काे आज पौष ४ गते भएकाे पहिलाे खेलमा विनायक शिक्षा निकेतनले काेटेश्वर मल्टिपल क्याम्पसलाई ११-१ ले जित हाँसिल गरेकाे छ।साे खेलका म्यान अफ दि म्याच विनायक शिक्षा निकेतनका सुनेश था श

ब्रिज वाटर कप २०१९ काे तेश्रो दिनको खेलमा गोल्डेन गेट, क्याम्पियन र सैनिकको जित

अनलाइन दर्पण 2019-12-17

भक्तपुर १ पुस । मंसिर २९ गते देखि काठमाण्डौको सिनामंगल स्थित ब्रिजवाटर इन्टरनेशनल  कलेजले आयोजना गरेको ब्रिजवाटर कप -२०१९ को आज भएको तेश्रो दिनको पहिलो खेलमा गोल्डेनगेट इन्टरनेशनल कलेजले व्हाइट हाउस कलेज लाइ ३-१ ले पराजित गरेको छ, साथै उक्त ख

ब्रिज वाटर कप २०१९ काे दाेश्राे दिन ३ खेल सम्पन्न

अनलाइन दर्पण 2019-12-16

भक्तपुर, ३० मंसिर । मध्यपुर थिमी सानोठिमीस्थित खेलमैदानमा आइतबारदेखि सुरु भएको ब्रिज वाटर कप २०१९ को दोश्रो दिन भएको तिन खेलमा  डिएभि कलेज, माइलस्टोन कलेज र ब्राइटफ़्युटर कलेज विजयी भएका छन् । 

डिएभि कलेज र नोबेल कलेजबीच भएको पह

विराट कुस्ती प्रतियोगिताको उपाधि यादवलाई

अनलाइन दर्पण 2019-11-14

अंगद यादव / नवलपरासी पश्चिम।  नवलपरासी पश्चिमको सुस्ता गाउपालिका वडा नं.-५ ठाडीघाटमा विराट कुस्तीको प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । नारायणी नदीको किनारमा अवस्थित धार्मिक आस्थाको केन्द्र कार्तिक पूर्णिमाको दिन ठ

दिपावलीको अवसरमा ईर्खुमा छात्रा भलिबल र पुरुष फुटबल प्रतियोगिता हुने

अनलाइन दर्पण 2019-10-15

सिन्धुपाल्चाेक । चौतारा साँगाचोकगढी नगरपालिका ८ स्थित ईर्खुमा जिल्लास्तरीय मावि छात्रा भलिबल र नगरपालिकास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । शुभ दिपावली २०७६ को अवसरमा प्रथम नेपाल हिल्फे कप भलिबल र फुटबल प्रतियोगिता हुन लागेको हो ।&nb

रामेछाप कप फुटसल प्रतियोगिता हुँदै

अनलाइन दर्पण 2019-09-18

काठमाडौं ।  रामेछाप काठमाण्डौ पत्रकार समाजको  आयोजनामा काठमाडौंमा फुटसल प्रतियोगीता हुने भएको छ। समाजले रामेछापबाट काठमाडौं आई विभिन्न पेशा व्यवसायमा संलग्न रहेका जिल्लाबासीबीच  परिचय गराउने र वृहत एकताको सन्देश दिने उद्देश्यले प्रत

दोस्रो उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधी भक्तपुर नगरपालिकालाई

अनलाइन दर्पण 2019-09-18

भक्तपुर । दोस्रो उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधी भक्तपुर नगरपालिका डोजोले उचालेको छ । विद्या आर्जन डोजोको आयोजनामा भएको कराते तथा किक बक्सिङ प्रतियोगितामा भक्तपुर नगरपालिका डोजोको ६ वटा स्वर्ण सहित प्रथम भएको छ भने थिमी डोजो