आज विश्व टेलिभिजन दिवस

अनलाइन दर्पण 2023-11-20

काठमाडौं : आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ।  १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो। 

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

अनलाइन दर्पण 2023-11-20

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट नि

महावीर पुनले राष्ट्रदीप द्वितीय मेडल बिक्री गरे विभूषण रद्द हुने

अनलाइन दर्पण 2023-08-08

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पाएको ‘कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी’ मानपदवी बिक्री गरे राज्यबाट उनले पाएको विभूषण रद्द हुने भएकाे छ । गृह मन्त्रालय अन्तर्गतको विभूषण तथा सभा समारोह शाखाले मंगलबार&nbs

राष्ट्रिय सुचना प्रबिधि केन्द्रको बिज्ञ सदस्यमा नरेन्द्र बोहोरा

अनलाइन दर्पण 2021-05-13

काठमाडौं । सरकारले राष्ट्रिय सुचना प्रबिधि केन्द्रको बिज्ञ सदस्यमा नरेन्द्र बोहोरालाई  नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हालैको मन्त्रिस्तरीय निर्णयबाट बोहोरालाई सरकारी डेटा सेन्टरको रुपमा रहेको केन्द्रको बिज्ञ सदस्यमा&nb

ब्ल्याक होलको रहस्य पत्ता लगाउने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

अनलाइन दर्पण 2020-10-06

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे रहस्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई दिने घोषणा भएको छ । आज नोबेल पुरस्कार कमिटीले रोजर पेनरोज, रिनहार्ड गेनजेल र आन्ड्रिया गेजलाई २०२० को भौतिकशास्त्रतर्फको नोबल पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा

युट्युबले हटायो एक करोड १४ लाख भिडियो

अनलाइन दर्पण 2020-08-27

भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ। कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।&nbs

भिडियो सम्पादन गर्नको लागि यी हुन् निशूल्क उपलब्ध सफ्टवेयर !

अनलाइन दर्पण 2020-06-18

आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्जाल तथा नयाँ प्रविधिको प्रयोग तिब्र रुपमा भईरहेको छ ।

युट्युब, फेसबुक, इन्टाग्राम, ट्विटर, टिकटक लगायत आदि सामाजिक सञ्जालमा भिडियोहरु देखिरहनु भएको छ होला । भ

अब फेसबुकमा लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने !

अनलाइन दर्पण 2020-05-08

फेसबुकमा कुनैपनि प्रयोगकर्ताले राख्ने रेकर्डेड भिडियो तथा लाइभ प्रस्तुतिको भिडियो हेर्नका लागि अहिलेसम्म शुल्क तिर्नु पर्दैन । तर, अब निकट भविष्यमै फेसबुक लाइभको भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागु हुँदैछ ।

समाचारअनुसार फ

टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज

अनलाइन दर्पण 2020-05-01

 काठमाडौँ । नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ।   

फेसबुकले सुरु गर्‍यो भिडियो कल सम्बन्धी नयाँ सेवा

अनलाइन दर्पण 2020-04-25

एजेन्सी । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।


‘म

लकडाउनमा महशुल भुक्तानी नगरेको कारण इन्टरनेट नकाट्न सेवा प्रदायकलाई निर्देशन

अनलाइन दर्पण 2020-04-20

काठमान्डाैं । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुना

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

अनलाइन दर्पण 2020-04-17

काठमाडौं । अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ ।

धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरम

एक कल फोन गर्न दुई घण्टा उकालो चढ्नुपर्ने बाध्यता

अनलाइन दर्पण 2019-11-01

डोल्पा, १४ कार्तिक । डोल्पाकाे मुड्केचुला गाउँपालिका–६ का स्थानीयवासी लेखबहादुर बुढा आफन्तलाई फोन गर्न कोठाना लेक सम्म जाने गरेका छन् । तीन घण्टा उकालो चढेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको क

३ महिनाका लागि एनटीसीको आकर्षक अफर: १० रुपैयाँमा १०० मिनेट कल, अरू के–के ?

अनलाइन दर्पण 2019-10-17

काठमाडौं – नेपाल टेलिकमले ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरअन्तर्गतको सेवा आज (२०७६ असोज ३० गते) देखि ९० दिन अर्थात् ३ महिनासम्म लिन सकिने व्यवस्था गरिएको

साइबर क्राइम भनेको के हो ? पढ्नुहोस

अनलाइन दर्पण 2019-10-17

विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कको प्रयोग गरेर हुने कुनै पनि किसिमका आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ । सामान्य अर्थमा भन्नुपर्दा कानुनद्वारा निषेधित कम्प्युटरसम्वन्धीत दुरुपयोग वा अपराधहरू नै साइबर अपराध हो । इन्टरनेटको प्

टेलिकमले ल्यायो सस्तो दरमा इन्टरनेटः प्रतिएमबी ३ पैसा मात्रै

अनलाइन दर्पण 2019-08-28

काठमाडौं । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई मोबाइल इन्टरनेट सेवा ल्याएको छ । विभिन्न प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा ल्याएको हो ।

दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक ज

बिग्रिएको एलइडी लाइटलाई यसरी बनाउनुहोस् इमरजेन्सी लाइट

अनलाइन दर्पण 2019-08-25

घरमा एलइडी बल्ब बिग्रियो भने हामीहरु त्यसलाई फ्याक्ने गर्छौं तर बिग्रिएको बल्बको उपयोगितबारे हामीलाई ज्ञान छैन । त्यस्ता बल्बहरुबाट इमरजेन्सीमिा काम लाग्ने लेम्प बल्ब बनाउन सकिन्छ । यसलाई बनाउन आवश्यक पर्ने चिजहरुको मूल्य ८० रुपयाँभन्दा कम छ । साथ

भुलेर पनि गर्नुहुँदैन स्मार्टफोनमा यस्ता कामहरु, पढ्नुहाेस् विज्ञको टिप्स

अनलाइन दर्पण 2019-08-25

एन्ड्रोइड स्मार्टफोनको प्रयोग कसरी गर्ने ? यसबारे प्रायः प्रयोगकर्ताहरु सचेत नै देखिन्छन् । तर, फोनको प्रयोगसँग जोडिएका केही यस्ता टिप्सहरु हुन्छन्, जसलाई पछ्याउँदा ब्याट्री टिक्नेदेखि फोन रफ्तारमा चल्ने हुन्छ ।

फोनको प्रयोग गर्दा हुने ग

कसरी बन्यो गुगल ? गुगलका संस्थापक ल्यारी पेजको कथा

अनलाइन दर्पण 2019-08-25

तपाई हामीलाई कुनै पनि विषयको बारेमा जानकारी चाहियो या ज्ञान चाहियो भने तपाई हामी सरण पर्ने भनेको गूगल कै हो I तपाई अहिले गुगल विनाको जिन्दगी कल्पना गर्न सक्नुहुन्छ ? शायद गार्है हुन्छ होला ।

तर, के तपाईलाई गुगलको अर्थ थाहा छ ? गणितको भाष

के तपाइलाई थाहा छ ? कम्प्युटरकाे ‘किबोर्ड’ का अक्षर किन क्रमानुसार हुँदैनन् ?

अनलाइन दर्पण 2019-08-09

कम्प्यूटरको आविस्कार १९ औं शताब्दीमा चाल्र्स बेबेज नामक एकजना प्रख्यात गणितका प्रोफेसरले गरेका थिए । त्यसैले उनलाई कम्प्युटरको पिता पनि भनिन्छ ।

त्यो समयदेखि अहिलेसम्म कम्प्युटरमा कैयन परिवर्तन भएका छन् । हाम्रा औंला जति छिटो किबोर्डमा घ