मानिसको खुट्टाको नङ हातको नङ भन्दा किन ढिलो बढ्छ ?

अनलाइन दर्पण 2023-09-01
img

मानिसको खुट्टा भन्दा हातको नङ छिटो छिटो बढ्छ । विज्ञका अनुसार खुट्टाको तुलनामा हातको नङ तीन गुणाले छिटो बढ्छ । नङमा केराटिन नाम गरेको प्रोटिन हुन्छ । हरेक नङ औलाको नरम छाला ‘नेल मेट्रिक्स’ मुनिबाट पलाउँछ ।

नेल म्याट्रिक्सले निरन्तर रुपमा नयाँ कोष बनाउने र पुराना कोषलाई अगाडि धकेलि थोरै बाहिर निकाल्छ । यसैप्रक्रियालाई नङ पलाउने भनिन्छ । जबजब यी कोष छालाबाट बाहिर आउँछन् ती कोष मृत भइसकेका हुन्छन्, त्यही भएर बढेको नङ काट्दा कत्ति पनि दुख्दैन । खासमा नङ मृत कोष हो ।

लुनुलामा क्षति भए सधै नङ बिग्रन्छ

नङको सबैभन्दा तल्लो भाग (अर्ध चन्द्रमा जस्तो देखिने) लाई लुनुला भनिन्छ । यदि यो भागमा हानी भयो भने नङले दीर्धकालिन रुपमा नै काम गर्न सक्दैन । यदि तपाईले लुनुलालाई देख्नु भएको छैन भने पनि चिन्ता लिनु पर्दैन । नङको तल्लो मासुले ढाकेको हुनाले नदेखिएको हुन सक्छ । तर बुढी औलाको तल्लो भागमा भने देखिन्छ ।

वयस्कको भन्दा बालकको छिटो बढ्छ

वासिंगटन डिसीस्थित वाल्टर रिड आर्मी मेडिकल  सेन्टरका चिकित्सक डा विलियम बिनले १९०० को दशकमा आफ्नै नङको बारेमा गहिरो अध्ययन गरे । ३२ वर्षको उमेरमा उनले नङ पलाउन सुरु गर्ने ठाँउ (क्युटिकल) मा एउटा दीर्धकालिन चिन्ह लगाए । उनले २० वर्षसम्म नङ बढेको अवलोकन गरे । 

नङको बृद्धि हनुमा रक्त प्रवाह र मेटाबोलिजमको पनि भूमिका हुने उनले पत्ता लगाए । उमेर बढेसँगै रक्त प्रबाह र मेटाबोलिजममा सुस्तता आउने भएकोले बुढेसकालमा अलि ढीलो नङ बढ्छ, तथापी यो सबै मानिसमा लागू नहुन सक्छ ।  बयस्कको भन्दा बालबालिकाको नङ छिटो बढ्ने गर्छ ।  उनको दुई दशक लामो अध्ययनमा पनि उनले यसको पुष्टि गरेका छन् ।

चोट लागेको औलाको नङ बढ्दैन

बिनले आफ्नो अध्ययनलाई एउटा जर्नलमा प्रकाशित गरेपछि अक्सफोर्डका छाला रोग विज्ञ रोडबे डावेरले पनि आफ्नै नङको अध्ययन गरेका थिए । फुटबल खेलमा चोर औलामा गम्भीर चोट लागेका उनको अन्य औलाको तुलनामा चोट लागेको औलाको नङ निकै ढिलो पलाएको थियो ।

देब्रो हात चल्नेको नङ छिटो बढ्छ

अर्को एक अध्ययन अनुसार बढी दाया हात चल्नेको दाया नङ छिटो र देब्रे हात चल्नेको देब्रे हातको नङ तुलनात्मक रुपमा बढ्ने गर्छ । वैज्ञानिकहरुका अनुसार खुट्टाको तुलनामा हातको नङ बढी बारम्बार र बढी प्रयोग हुने भएकोले पनि हातको नङ छिटो बढेको हो ।

रक्त प्रबाहले बृद्धि गर्छ नङ

केहीको भनाईमा हातको औला मुटु नजिक भएको औलामा रक्त प्रबाहको गति बढी भएकोले पनि खुट्टाको भन्दा हातको छिटो बृद्धि भएको हो । जाडोमा भन्दा गर्मीमा रक्त प्रबाह छिटा हुने भएकोले गर्मीमा चाँडो नङ पलाउछ ।

माझी औलाको छिटो

औलाको नङ हरेक महिना ३ दशमलब ४७ एमएमले बृद्धि हुन्छ । खुट्टाको तुलनामा दोब्बर छिटो हो । युवा र बालबालिकाको नङ छिटो बढ्छ । कान्छी औलाको नङ अमानिसको खुट्टा भन्दा हातको नङ छिटो छिटो बढ्छ । विज्ञका अनुसार खुट्टाको तुलनामा हातको नङ तीन गुणाले छिटो बढ्छ । नङमा केराटिन नाम गरेको प्रोटिन हुन्छ । हरेक नङ औलाको नरम छाला ‘नेल मेट्रिक्स’ मुनिबाट पलाउँछ ।

नेल म्याट्रिक्सले निरन्तर रुपमा नयाँ कोष बनाउने र पुराना कोषलाई अगाडि धकेलि थोरै बाहिर निकाल्छ । यसैप्रक्रियालाई नङ पलाउने भनिन्छ । जबजब यी कोष छालाबाट बाहिर आउँछन् ती कोष मृत भइसकेका हुन्छन्, त्यही भएर बढेको नङ काट्दा कत्ति पनि दुख्दैन । खासमा नङ मृत कोष हो ।

लुनुलामा क्षति भए सधै नङ बिग्रन्छ

नङको सबैभन्दा तल्लो भाग (अर्ध चन्द्रमा जस्तो देखिने) लाई लुनुला भनिन्छ । यदि यो भागमा हानी भयो भने नङले दीर्धकालिन रुपमा नै काम गर्न सक्दैन । यदि तपाईले लुनुलालाई देख्नु भएको छैन भने पनि चिन्ता लिनु पर्दैन । नङको तल्लो मासुले ढाकेको हुनाले नदेखिएको हुन सक्छ । तर बुढी औलाको तल्लो भागमा भने देखिन्छ ।

वयस्कको भन्दा बालकको छिटो बढ्छ

वासिंगटन डिसीस्थित वाल्टर रिड आर्मी मेडिकल  सेन्टरका चिकित्सक डा विलियम बिनले १९०० को दशकमा आफ्नै नङको बारेमा गहिरो अध्ययन गरे । ३२ वर्षको उमेरमा उनले नङ पलाउन सुरु गर्ने ठाँउ (क्युटिकल) मा एउटा दीर्धकालिन चिन्ह लगाए । उनले २० वर्षसम्म नङ बढेको अवलोकन गरे । 

नङको बृद्धि हनुमा रक्त प्रवाह र मेटाबोलिजमको पनि भूमिका हुने उनले पत्ता लगाए । उमेर बढेसँगै रक्त प्रबाह र मेटाबोलिजममा सुस्तता आउने भएकोले बुढेसकालमा अलि ढीलो नङ बढ्छ, तथापी यो सबै मानिसमा लागू नहुन सक्छ ।  बयस्कको भन्दा बालबालिकाको नङ छिटो बढ्ने गर्छ ।  उनको दुई दशक लामो अध्ययनमा पनि उनले यसको पुष्टि गरेका छन् ।

चोट लागेको औलाको नङ बढ्दैन

बिनले आफ्नो अध्ययनलाई एउटा जर्नलमा प्रकाशित गरेपछि अक्सफोर्डका छाला रोग विज्ञ रोडबे डावेरले पनि आफ्नै नङको अध्ययन गरेका थिए । फुटबल खेलमा चोर औलामा गम्भीर चोट लागेका उनको अन्य औलाको तुलनामा चोट लागेको औलाको नङ निकै ढिलो पलाएको थियो ।

देब्रो हात चल्नेको नङ छिटो बढ्छ

अर्को एक अध्ययन अनुसार बढी दाया हात चल्नेको दाया नङ छिटो र देब्रे हात चल्नेको देब्रे हातको नङ तुलनात्मक रुपमा बढ्ने गर्छ । वैज्ञानिकहरुका अनुसार खुट्टाको तुलनामा हातको नङ बढी बारम्बार र बढी प्रयोग हुने भएकोले पनि हातको नङ छिटो बढेको हो ।

रक्त प्रबाहले बृद्धि गर्छ नङ

केहीको भनाईमा हातको औला मुटु नजिक भएको औलामा रक्त प्रबाहको गति बढी भएकोले पनि खुट्टाको भन्दा हातको छिटो बृद्धि भएको हो । जाडोमा भन्दा गर्मीमा रक्त प्रबाह छिटा हुने भएकोले गर्मीमा चाँडो नङ पलाउछ ।

माझी औलाको छिटो

औलाको नङ हरेक महिना ३ दशमलब ४७ एमएमले बृद्धि हुन्छ । खुट्टाको तुलनामा दोब्बर छिटो हो । युवा र बालबालिकाको नङ छिटो बढ्छ । कान्छी औलाको नङ अन्यको तुलनामा छिटो छिटो बढ्छ । सामान्यतय कान्छी औलाको नङ ३ दशमल शुन्य ८को दरमा हरेक महिना बृद्धि हुन्छ । माझी औलाको नङ अन्य भन्दा सबैभन्दा छिटो बढ्छ ।न्यको तुलनामा छिटो छिटो बढ्छ । सामान्यतय कान्छी औलाको नङ ३ दशमल शुन्य ८को दरमा हरेक महिना बृद्धि हुन्छ । माझी औलाको नङ अन्य भन्दा सबैभन्दा छिटो बढ्छ ।

सम्बन्धित समाचार

Advertisement