याै’न जीवन खुसी राख्न जान्नैपर्ने कुरा !

अनलाइन दर्पण 2020-04-24
img

यौ’न हरेक ब्यक्तीलाइ चाहिने कुरा हो । हाम्रो समाजमा यसलाइ खुला रूपमा लिने गरेको पाइदैन । तर यसलाई सहज रुपमा लिन आवश्यक छ । यौ’नका कारण नै कतिपय अवस्थामा पार्टनहरुबीच स’मस्या उत्पन्न हुने गरेको छ भने श्रीमान् श्रीमतीमा पनि यौ’न स’म्बन्धले असर पार्ने गरेको छ । यौ’न स’म्बन्ध सन्तान जन्माउनका लागि मात्र नभइ दाम्पत्य जीवन सफल बनाउन पनि यसको अपरिहार्य छ ।

साथै यो पछिल्लो समय मनोरञ्जनको एक माध्यमको रुपमा बढ्दै गएको छ । यौ’नमा आनन्द लिनकाका लागि केही उपायहरु अपनाउन आवश्यक छ । यौ’न स’म्पर्कलाई जति लामो र आनन्ददायी बनाउन सकिन्छ त्यतिनै पार्टनरबीचको सम्बन्धपनि बन्न जान्छ । त्यसैले यौ’न स’म्पर्कका लागि केही कुरा जान्न अावश्यक छ ।

  • विभिन्न रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौ’नको मज्जा लिने भन्ने कुरा सोच्नुहोस्।
  • यौ’नस’म्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस्।
  • एक–अर्काको सं’वेदनशील अं’ग चलाउनुहोस् र उत्ते’जनामा आउने प्रयास गर्नुहोस् ।
  • यौ’न साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस्। जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने अादी यौ’नस’म्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्।
  • खुलेर कुराकानी गर्नुहोस्। एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौ’न क्रि’याकलाप मस्तिष्कबाटै सक्रिय होस्।
  • कतिपय महिला–पुरुष मु’खमै’थुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु जरुरी हुन्छ। यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो हुन्छ।
  • हतारमा गरिएको स’म्पर्कले दुवै जनालाई च’रम आनन्द नआउन सक्ने भएका कारण समय लिएर दुबै जनालाई आ’नन्द आउने गरि स’म्पर्क गर्नुहोस् । जसले याै’नसुख त मिल्छ नै दाम्पत्य जीवन पनि सफल हुन्छ ।

 

सम्बन्धित समाचार

Advertisement