इटहरीमा युएम बाईकले ल्यायाे छुटकाे बहार 

अनलाइन दर्पण 2018-03-22
img

रमिला बस्नेत काठमाडौं ,चैत ८ । अाईएमी अटाेमाेटिभस द्वारा संचालनमा ल्याएको युएम बाईकमा फ्रि सर्भिस र पार्टस माेविलमा समेत छुट ल्याएको छ ।

चैत १२ र १३ गते इटहरीमा युएम बाईक लिएर अाउने सबै ग्राहकलाई सर्भिसमा १००% पार्टसमा १०% र माेविलमा १२% छुट अवसर प्रदान गरिने महालक्ष्मी अटो ट्रेडर्स इटहरीका प्राेपाईटर दिपेन्द्र दाहालले जानकारी दिएका छन् ।

छाेटाे समयमै युएमका माेटरसाईकल लाेक प्रिय बन्दै गएको र धेरै ग्राहकको रुचि बढ्दै गएको महालक्ष्मी अटाे ट्रेडर्स मार्केटिङ म्यानेजर पुजन खड्काले बताएका छन् ।

तराई पहाड हिमाल सबै शहरमा उपयुक्त माेटरसाईकल भित्र्याउन सफल भएको कम्पनीले जनाएको छ ।

अाईएमी अटोले अहिले देशभरिका शहरमा ग्राहकलाई लक्षित गर्दै एक्सचेञ्ज अफर संचालन गर्दै अाएकाे छ ।

 

सम्बन्धित समाचार

Advertisement