सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

अनलाइन दर्पण 2026-03-08

काठमाडौं, २४ फागुन। सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र

खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित

अनलाइन दर्पण 2026-03-08

काठमाडौँ- खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित भएका छन्। राईले १६ हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देव विक्रम राईले १२ हजार ७१४ मत ल्याए।&

आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ जनासँग स्पष्टीकरण माग

अनलाइन दर्पण 2026-01-31

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। आचारसंहिता, २०८२ प्रभावकारी रूपमा लागू गर्दै आयोगले उल्लङ्घन नियन्त्रणका लागि गतिविधि त

हसिनालाई मृत्युदण्ड दिइएकोमा बंगलादेशी पत्रकारको कडा आपत्ति

अनलाइन दर्पण 2025-11-19

बंगलादेश । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सोमबार सुनाइएको मृत्युदण्डको फैसलाप्रति बंगलादेशभित्र र विदेशमा रहेका १०२ पत्रकारले कडा आपत्ति जनाएका छन्।

साझा विज्ञप्ति जारी गर्दै उनीहरूले फैसला पर्याप्त प्रमाण वा न्यायिक प्रक्रिय

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नयाँ कार्यकारी निर्देशक नियुक्त

अनलाइन दर्पण 2025-11-19

भक्तपुर, ३ मंसिर २०८२ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छन्।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. श्रेष्ठलाई चार व

सैलुङमा घुमघामको चहलपहल बढ्दो

अनलाइन दर्पण 2025-10-28

प्रमोद अधिकारी, दोलखा ११ कार्तिक । दोलखा जिल्लाको रमणीय सैलुङ क्षेत्र पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। हरियाली डाँडाकाँडा, शान्त वातावरण र हिमाल–पहाडको सुन्दर दृश्यले भरिएको सैलुङ अहिले नेपालक

क्यासिनो माजोङले पाँचौंपटक जित्यो ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड

अनलाइन दर्पण 2025-10-25

काठमाडौं- सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले पाँचौं पटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ। २४ अक्टोबर शुक्रबार राति भारत नयाँदिल्लीस्थित ‘होटल दि अशोक’मा आयोजित २०औं टुरिजम, ट्राभल एन्ड हस्पिटालि

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

अनलाइन दर्पण 2025-10-20

तिहार पर्व नजिकिएसँगै उपत्यकामा शान्ति सुरक्षा मजबुत गराउन काठमाण्डौ उपत्यका प्रहरीले बिशेष सुरक्षा योजना बनाई लागु गरेको छ । योजनाअनुसार उपत्यकाभित्र ६,१०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

उपत्यका प्रहरी कार्यालयका अनुसार तिहारको

“समुदायको लागि २ घण्टा” अभियानअन्तर्गत १२९औं हप्तामा रक्तदान, सरसफाइ तथा डष्टबिन वितरण कार्यक्रम सम्पन्न

अनलाइन दर्पण 2025-10-18

चाँगुनारायण नगरपालिका–२ द्वारा सञ्चालित “समुदायको लागि २ घण्टा” अभियानअन्तर्गत १२९औं हप्ताको कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा रक्तदान, सरसफाइ तथा डष्टबिन वितरणसँगै शुभदिपावली ०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्र

घट्यो पेट्रोलको मूल्य

अनलाइन दर्पण 2025-10-16

काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ

बालेन र सुदनविरुद्ध नेविसंघको प्रहरीमा उजुरी

अनलाइन दर्पण 2025-10-12

२६ असोज, काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा उजुरी दिएको छ।

गत भदौ २३ र २४ गते भएको जे

असोज ३० गते दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने

अनलाइन दर्पण 2025-10-08

काठमाडौं, २२ असोज। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते गर्ने निर्णयपछि निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

निर्वाचनको मिति घोषणा र कार्यतालिका सार्वजनिक गर्दा दलहरूसँग परामर्श नगरेको भन्दै सरकार र निर्वाचन आयोग दुवै पक

जेनजी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

अनलाइन दर्पण 2025-10-08

२२ असोज, काठमाडौं। व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिएका हुन्।

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध  कर्मचारीहरूले चर्को आपत्ति

अनलाइन दर्पण 2025-09-25

काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि आयोगका कर्मचारीहरूले चर्को आपत्ति जनाएका छन् ।

उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाउँदै १३ लाखभन्दा बढी नागरिकका निवेदन अलपत्र पारेर आयोग खारेज गर्

कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय

अनलाइन दर्पण 2025-09-25

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिए । उ

हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

अनलाइन दर्पण 2025-09-22

काठमाडौँ । हिन्दू नेपालीको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ। आज घटस्थापना अर्थात् नवरात्रीको पहिलो दिन । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । हिन्दु नेपालीहरुको महान् चाड दशैँ भएको कारण यो चाडको सबैले प्रतिक्षा गर्छन् । एक वर्षको

हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

अनलाइन दर्पण 2025-09-22

काठमाडौँ । हिन्दू नेपालीको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ। दसैँको पहिलो दिनका रूपमा मनाइने घटस्थापनाका अवसरमा देशभरका हिन्दू परिवारहरूले घर-घरमा जमरा रोपेर देवी दुर्गाको पूजाआराधना आरम्भ गरेका छन्।

व्रत, उपवास र देवी पूजा आरम्भ गरि

सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल

अनलाइन दर्पण 2025-09-21

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।

उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ।

दशैंतिहारमा यातायातको बन्दोबस्त : सुरुङमार्गदेखि सडक सुधारसम्म ७ बुँदे निर्णय

अनलाइन दर्पण 2025-09-20

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले दशैंतिहार चाडपर्व लक्षित यातायात व्यवस्था र सडक सुरक्षाका विषयमा सरोकारवालासँग विशेष छलफल गरेका छन्।

शनिबार बसेको बैठकमा मन्त्रालयका

दसैँमा सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने खाद्यको योजना स्थगित

अनलाइन दर्पण 2025-09-20

काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना स्थगित गरेको छ।

कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज न्यौपानेका अन