यस्ता छन् दैनिक एउटा स्याउ खानुका फाइदा

अनलाइन दर्पण 2018-07-18

अनलाइन दर्पण 

दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो । 

स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन

साउन महिनामा किन कपाल काट्न हुन्न ? यस्तो कारण,पढ्नुहोस्

अनलाइन दर्पण 2018-07-17

काठमाडौं, १ साउन । काठमाडौंको भोटेबहालमा १० वर्षदेखि सैलुन चलाउँदै आएका चन्द्रेश्वर ठाकुर साउन लागेपछि निराश देखिन्छन् । अरु महिनाको तुलनामा साउनमा कपाल काट्ने ग्राहक आउँदैनन् । आएकामध्ये धेरैले दाह्री मात्रै काटेर जान्छन् । कारण हो– सा

के तपाँर्इकाे हातमा पैसा टिक्दैन ? यी ९ तरिकाबाट मालामाल बन्नुहोस…

अनलाइन दर्पण 2018-07-16

धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन् ।

१) त

साउन महिनामा महिलाले किन लगाउछन् हरियो चुरा र मेहन्दी ?

अनलाइन दर्पण 2018-07-16

काठमाडौं । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ । प्राकृतिक रुपमा पनि हरियो महिना हो, साउन ।

वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि युवतीका हातमा हर

यस्ता छन् दैनिक एउटा स्याउ खानुका फाइदा

अनलाइन दर्पण 2018-07-16

दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो । 

स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ ।&nbs

सफलताका लागि यस्ता छन् गान्धीका १० फर्मुला

अनलाइन दर्पण 2018-07-13

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)ले अहिंसात्मक आन्दोलनबाट भारतलाई ब्रिटिस राज्यको दबदबाबाट स्वतन्त्र बनाए । जब उनले भारतीय जनतालाई ब्रिटिसको क्रूर शासनबाट स्वतन्त्र बनाए, तब उनको नाम विश्वभरि फैलियो । गान्धीलाई शान्तिको दूतका रूपमा पनि लिइन्

बालबालिकालाई इन्टरनेट, मोबाइल वा टिभी एडिक्सनबाट कसरी बचाउने?

अनलाइन दर्पण 2018-07-13

आजभोलिका धेरै बालबालिकामा गेम, टिभी र इन्टरनेटको लत लाग्ने गर्छ । यसरी लत लागेका बालिबालिका बिस्तारै एडिक्ट बन्न पुग्छन् । यस्तो एडिक्सनबाट बचाउन सकिएन भने थुप्रै समस्या सिर्जना हुन पुग्छ । बालबालिकालाई एडिक्सनबाट बचाउन यस्ता विधि अपनाउन सकिन्छ :<

अब खान थाल्नुस् अम्बाको पात

अनलाइन दर्पण 2018-07-12

नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण

खुर्सानीको प्रयोग गरेर कसरी मिठो दही जमाउने ?

अनलाइन दर्पण 2018-07-09

दही धेरैलाई मन पर्छ तर यसलाई कसरी जमाउने भन्ने तरिका सबैलाई थाहा नहुन पनि सक्छ । हामी डेरीबाट दही ल्याउदा जमेको राम्रो ल्याउँछौ तर आफैले जमाउन भने जान्दैनौ किनकी हामीलाई तरिका थाहा छैन । जमेको दही सबैलाई मन पर्छ । यसरी राम्रोसँग जमाउन सकिन्छ दहिला

यस कारण खानुहाेस् आँप

अनलाइन दर्पण 2018-07-09

आँप तपाई हामी धेरैलाई मन पर्ने फल हुनसक्छ । गर्मी महिनाको आगमनसँगै बजारमा आँप पनि देखिन थालेका छन् । तर, अहिले आएका आँप भने औषधी प्रयोग गरेको पकाइएका हुनाले ती आँपको प्रयोगले फाइदा भन्दा बढी बेफाइदा गर्छ ।

स्वस्थ आँपको प्रयोगले मानव शरिर

पोलेको मकै खानुका फाइदै फाइदा

अनलाइन दर्पण 2018-07-09

चाहे पोलेर होस् वा उसिनेर मानिसहरु दुधालु मकै निकै खान्छन् यो बेला । पोलेको मकै खाँदा  स्वादिलो मात्र होइन निकै स्वाथ्यबर्धक तथा पोषणयुक्त हुन्छ । यसमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट जस्ता पौष्टिक तत्व पाइन्छ ।

आयुर्वेदका अन

फर्सीको मुन्टा खानाले यस्ता खतरनाक रोगहरूबाट बचाँउछ, एकपटक यो पढनुस् !

अनलाइन दर्पण 2018-07-09

हुन त बजारमा वा तपाईँको करेसावारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टो वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फ

स्वस्थ रहन यी जुस पिउनुहोस्

अनलाइन दर्पण 2018-07-08

काठमाडौं । स्वस्थ रहन खानपानमा ध्यान दिन जरुरी छ । कुन रोग हुँदा कस्तो खालको खानेकुरा खाने र नखाने भन्नेमा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी कुनै पनि रोग वा स्वास्थ्य समस्यामा विचार पु¥याएर जुस पिउनु उपयुक्त हुन्छ । कुन रोग लाग्दा कुन जुस पिउने

के हो क्यान्सर पनि निको बनाउने कालो गोलभेडा ? हेर्नुहोस् कालो गोलभेडाका फाइदाहरु !

अनलाइन दर्पण 2018-07-06

सामान्यतया मधुमेहले पछिल्लो समय धेरैलाई सताउने गरेको छ। साथै विश्वमा मधुमेहका बिरामीहरु पनि बढ्ने क्रममा रहेको छ। मधुमेह रोग लागेका व्यक्तिहरुले खान-पानमा धेरै ध्यान दिनु पर्ने हुन्छ। मधुमेह भएका व्यक्तिहरुले खान-पानमा ध्यान दिएमा मधुमेहलाई नियन्त

गर्मीमा फ्रिजको भन्दा माटोको भाँडोको पानी ठीक !

अनलाइन दर्पण 2018-06-19

हाम्रो जीवनमा पानीको धेरै महत्त्व छ । दिनमा एकचोटि नखाइकन पनि काम चलाउन सकिन्छ तर पानी नपिउँदा त छटपटिने स्थिति आउँछ । आजकल धेरैजसो घरमा पानी सफा गर्नका लागि फिल्टर प्रयोग गरिन्छ ।

अनि गर्मीमा पानीलाई चिसो राख्नका लागि फ्रीज प्रयोग हुन्छ

फुटबलबाट सिक्न सक्छन् बच्चाले यी जीवनोपयोगी कुरा

अनलाइन दर्पण 2018-06-18

फुटबल हेरेर आनन्द एवं मनोरञ्जन लिइरहनु भएको छ । यसले तपाईंको तनाव पनि हटाउन पक्कैपनि मद्दत पुग्छ ।

घरपरिवार, बालबच्चा एकसाथ बसेर फुटबल हेर्नु रमाइलो हुन्छ । तर, फुटबलबाट रमाइलो मात्र हुँदैन, यसले जीवनोपयोगी कुरा पनि सिकाउँछ, जो तपाईंले आ

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्, पढौं र जानकारीको लागी सेयर गरौं

अनलाइन दर्पण 2018-06-16

चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य

गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुन्छ: रुसी वैज्ञानिकको निश्कर्ष

अनलाइन दर्पण 2018-06-14

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । 

गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरो

बस्दाखेरी गोडो हल्लाउने बानी छ ? यसरी सुधार्नुस् !

अनलाइन दर्पण 2018-06-14

केही मानिस बस्दाखेरी अनायासै गोडो हल्लाइरहेका हुन्छन् । धेरैजनाले यो बानी मात्र भएको ठानेर बेवास्ता गर्छन् । तर यो रेस्टलेस सिन्ड्रोमको लक्षण हो । के हो यो सिन्ड्रोम र यसबाट कसरी छुटकारा पाउने ? चर्चा गरौं । 

खासमा यो एक स्नायु प्रण

चाहेर पनि श्रीमानलाई छोड्न सक्दैनन् श्रीमतीहरु...

अनलाइन दर्पण 2018-06-13

विवाह एउटा यस्तो सम्बन्ध हो जसले श्रीमान र श्रीमतीलाई एकअर्कोसँग पुर्ण जिम्मेदारीका साथ जीवन बिताउन प्रेरित गर्छ । यदी यो सम्बन्धमा कुनै खाले तिक्तता आउँछ भने जीवनभर दरारमात्र पैदा हुन्छ ।

कतिपटक घरमा सुन्दर श्रीमती हुदाँहुँदै पनि श्रीमा