काठमाडौं, ३ भदाै । नेपाली एपीवान टेलिभिजनकाे प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगितामा यतिवेला बुद्ध लामाकाे छुट्टै हाइ हाइ छ । पाेखराबाट अडिसन दिएका बद्ध लामा सुक्रवार उत्कृष्ट ६ बाट सुरज थापा बाहिरिए सँगै उत्कृष्ट ५ मा पुगेकाे छ ।
अत्यन्तै नाजुक अार्थीक अवस्थाकाे पारिवारीक पृष्ठभूमीबाट हुर्कीएकाे बुद्ध सानाे उमेराबाटै गित सँगितमा रमाउन थालेकाे उनकाे बुबा वताउनुहुन्छ ।
बद्ध लामालाइर्इ भाेट कसरी हाल्दै हुनुहुन्छ, भन्ने प्रश्नमा उनकाे बाबु अत्यन्तै दयानीय स्वाभावमा भन्न्हुन्छ "मलार्इ बद्धलार्इ भाेट हाल्नकाे सट्टा घर चलाउन नै धाेउधाेउ हुन्छ तरपनि दर्शककाे मायाले गर्दा उ याे उचार्इमा पुगेकाे छ ।"
उनकाे बुबाले भनेझै लामा हालसँम दर्शककाे माया र ममताले गर्दा वटम ३ मा परेकाे छैन । बुद्ध लामाकाे बुवा पाेखरा लेखनाथ महानगर पालीकाकाे सरसफार्इ विभागमा फाेहाेर व्यवस्थापन गर्ने काम गर्नुहुन्छ ।
बुद्ध लामाकाे बुबा सँगकाे कुराकानी भिडियाेमा