करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइन दर्पण 2021-06-19
img

पाल्पा, ५ असार । पाल्पामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ ।   

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा रिब्दीकोट गाउँपालिका- ३ हिरापोखरा बस्ने बर्ष ३४ की निरा बि.क.को बिद्युत सर्ट भइ करेन्ट  लागेर मृत्यु भएको हो ।

 उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement