युएम बाईकमा नयाँ वर्षको नयाँ अफर

अनलाइन दर्पण 2018-04-12
img

उदयपुर,  २९ चैत । नेपालका लागि अाधिकारीक विक्रेता अाईएमी अटोमाेटिभ्सले नयाँ वर्ष २०७५ काे अवसरमा " नयाँ वर्ष नयाँ उमंग यु एम चढी सबै दंग योजना ग्राहक माझ ल्याएको छ ।

यो स्किम अन्तर्गत हरेक युएम अाउटलेटमा यहीँ २५ चैत देखिन २०७५ बैशाख ३१ सम्म लागु हुनेगरी कम्पनीले अफर ल्याएको अाईएमी ग्रुपले जनाएको हो ।

नेपाली बजारमा हाल युएम सेगमेन्ट अन्तर्गत क्रसर तथा डर्ट सेगमेन्टकाे माग लाेकप्रियता उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

अहिले भारतस्थित उत्तराखण्ड र पुनेमा रहेको विश्वस्तरीय युएम उत्पादन फेरिलिटिले नेपाल भारत र अन्य दक्षिण पुर्वी एसियाली बजारकाे लागि ७ बाईकहरु उत्पादन भईरहेकाे र हालै विधुतिय भर्जनमा पनि थ्राेर बाईक उत्पादन सुरु गरेको कम्पनीले बताएको छ ।

युएम बाईककाे मुख्य अाकर्षणहरु मध्ये डिजाइन तथा रंगहरु माेबाईल चार्जर इन्टेलिजेन्स डासब्राेर्ड लगाएत थ्रुप्रै अार्कर्षण रहेको कम्पनीले बताएको छ ।

यो याेजना अन्तर्गत हरेक युएम बाईक खरिदमा ग्राहकले इस्क्रयास कार्ड मार्फत २०००० हजार सम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो याेजना नेपालभर लागुहुने समेत बताईएकाे छ । 

सम्बन्धित समाचार

Advertisement