काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेश नम्बर ६ को नतिजा आएसँगै सबै मतगणना सकिएको हो | राष्ट्रियसभा सदस्यका कुल ५९ सिटमध्ये ५६ जना निर्वाचित भएका छन् । बाँकी ३ जना सरकारले मनोनयन गर्ने छ । राष्ट्रियसभा सदस्यमा २४ जना निर्वाचन अगाडि नै निर्विरोध निर्वाचित भइसकेका थिए । बुधबार ३२ सिटका लागि मतदान भएको थियो ।
प्रदेश २ मा कूल ८ सिटमध्ये सबैजना निर्विरोध निर्वाचित भएका थिए भने बुधवार प्रदेशनम्बर १, ३, ४, ५, ६ र ७ मा मतदान भएको थियो ।
विजयी उम्मेदवार
प्रदेश १
१) नैनकला ओझा
२) हरिचरण शिवाकोटी
३) पर्शुराम मेघी गुरुङ
४) खेम नेपाली
५) अगमप्रसाद वान्तवा
१) सरिता प्रसाईं (कांग्रेस)
२) रमेशजंग रायमाझी (कांग्रेस)
१) बिना पोखरेल
प्रदेश २
१) रमेश यादव
२) वृशेषचन्द्र लाल
१) रामप्रित पासवा
२) प्रमिलाकुमारी यादव
१) मुक्ताकुमारी यादव
२) जितेन्द्र देव
१) सुमन प्याकुरेल
माओवादी केन्द्र
१) शशिकला दाहाल
प्रदेश ३
१) दिलकुमारी रावल
२) सिंहबहादुर विश्वकर्मा
३) रामचन्द्र राई
४) बलराम प्रसाद बास्कोटा
५) उदय शर्मा
१) धनकुमारी खतिवडा
२) राधेश्याम अधिकारी
-रामबहादुर थापा 'बादल'
प्रदेश ४
१) प्रकाश पन्थ
२) बिन्दादेवी आले
३) सुरेन्द्र राज पाण्डे
१) दीपा गुरुङ
२) शान्ती कुमारी अधिकारी
३) गणेश प्रसाद तिमल्सेना
१) खिम कुमारी बिक
२) दीनानाथ शर्मा
प्रदेश ५
१) कोमल वली
२) मीना बुढा
३) रामलखन चमार
४) खिमलाल भट्टराई
१) अनिता देवकोटा
२) दुर्गाप्रसाद उपाध्याय
१) राजकुमार कुँवर
२) चन्द्रबहादुर खड्का
प्रदेश ६
१) नरपति लुहार
२) कविता बोगटी
३) नन्दा शर्मा
४) भैरव सुन्दर श्रेष्ठ
५) ठगेन्द्र प्रकाश पुरी
१) जीवन बहादुर बुढा
२) युटुल लामा
३) कालीबहादुर मल्ल
प्रदेश ७
१) चक्रप्रसाद स्नेही
२) कमला ओली
३) इन्दु कडेरिया विष्ट
४) शेरबहादुर कुँवर
१) बद्रीप्रसाद पाण्डे
२) तारादेवी भट्ट
१) हरिराम चौधरी
२) महेशकुमार महरा