भुकम्प पीडित जनतालाई सरकारबाट आयो यस्तो खुशीको खबर

अनलाइन दर्पण 2018-01-24
img


काठमाडौं,  १० माघ ।  सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको छ  ।

‘सरकारले भूकम्प पीडित र बाढी पीडित जनतालार्इ अहिले दिएको रातहमा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो। 

बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।
बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको छ  ।

सम्बन्धित समाचार

Advertisement