चम्पादेवी गाँउपालिकामा चुनावी चारप्रसार तिब्र पार्दै एमाले

अनलाइन दर्पण 2017-06-04
img

अाेखलढुंगा,२१ जेष्ठ। स्थानिय निकायकाे चुनाव नजिकिदै जाँदा नेकपा एमालेले अाेखलढुंगाकाे चम्पादेवी गाँउपालिकामा चुनावी चारप्रसार तिब्र पारेकाे छ । स्राेतका अनुसार चम्पादेवी गाँउपालिकामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु अहाेरात्र प्रचारप्रसारमा सुर्य चिन्ह भएकाे टिसर्ट र झन्डा सहित लागि परेका छन् ।

स्थानिय निकाय अन्तर्गत चम्पादेवी गाँउपालिका वडा नम्वर १एमाले काे अध्यक्ष पदकाे उमेद्धार फुलमान मगरका अनुसार चम्पादेवी गाँउपालिकामा एमालेले गाँउपालिका प्रमूखमा हरि प्रसाद घिमिरे र उप प्रमूखमा कल्पना थापा लार्इ अगाडि सारेकाे छ । 

अाेखलढुंगा चम्पादेवी गाँउपालिकामा स्थानिय निकायकाे निर्वाचन दास्राे चरण भाद्र १४ गते हुने छ । 

सम्बन्धित समाचार

Advertisement