एमालेले ७१, काँग्रेसले ७० र माओेवादी केन्द्रले ३३ अाफ्नाे पाेल्टाेमा

अनलाइन दर्पण 2017-05-18
img

काठमाण्डाै,  जेष्ठ ४ । स्थानिय निकायकाे पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको मत परिणाम अनुसार हाल सम्म नेकपा एमाले पहिलाे स्थानमा रहेकाे छ भने क्रमस नेपाली कांग्रेस दाेश्राे र माअाेबादी केन्द्र तेस्राे स्थानमा रहेकाे छ । 

हाल सम्म नेकपा एमालेले ७१ स्थानमा जित हासिल गर्दै पहिलाे स्थानमा छ भने नेपाली कांग्रेसले ७० स्थानमा जित हासिल गर्दै दाेस्राे र माअाेबादी केन्द्रले ३३ स्थानमा जित हासिल गर्दै तेस्राे स्थानमा रहेकाे छ । 

सम्बन्धित समाचार

Advertisement