प्रचण्ड-नेपालले गरे कानून व्यवसायीसँग छलफल

अनलाइन दर्पण 2020-11-05
img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन्।

बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा प्रचण्ड र नेपालले कानुनी पृष्ठभूमिका पार्टी नेता र कानुन व्यवसायीसँग परामर्श गरेको स्रोतले बतायो।

छलफलमा प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल भएको स्रोतको भनाइ छ ।

अहिलेको अवस्थामा प्रधानमन्त्रीले चाल्न सक्ने कदमले कस्ता खालका कानुनी संकट ल्याउँछ भनेर छलफल भएको बुझीएकाे छ ।

सम्बन्धित समाचार