Thursday 25th of June 2026 / 04:41:48 PM
काठमाडौंः कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनले उप–प्राध्यापक पदका लागि खुल्ला प्रतियोगिताबाट आवेदन खुला गरेको छ ।
विश्वविद्यालयले विभिन्न पदका लागि ६६ जना उपप्राध्यापकका लागि आवेदन खुला गरेको हो ।
OnlineDarpan