Thursday 30th of July 2026 / 02:35:46 AM
काठमाडौँ ,चैत्र २१ नेपाल बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गरेका हुन् । मतगणना सकिएपनि औपचारिक घोषणा भने केहि समयमा हुने बताईएको
OnlineDarpan