काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले ७ वटै प्रदेशका इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गाएको छ ।
शुक्रबार बिहान बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकले ७ वटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गाएको छ ।
अब यीनै प्रदेशका चार जनाको टिमले प्रदेश कमिटीलाइ पूर्णता दिने र जिल्ला कमिटीको एकतालाई पूर्णता दिने सचिवालय सदस्य ईश्वर पोख्रेलले बताए ।
इन्चार्ज भीमप्रसाद आचार्य
सह इन्चार्ज सावित्री काफ्ले
अध्यक्षः देवराज घिमिरे
सचिवः सुरेशकुमार राई
इन्चार्ज सत्यनारायण मण्डल
सह इन्चार्ज विश्वनाथ साह
अध्यक्षः प्रभु शाह
सचिवः सुमनराज प्याकुरेल
इन्जार्जः अष्टलक्ष्मी शाक्य
सहइन्चार्जः नारायण दाहल
अध्यक्षः हितमान शाक्य
सचिवः आनन्द पोखरेल
इन्चार्जः पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्जः खगराज अधिकारी
अध्यक्षः हितराज पाण्डे
सचिवः गोविन्द नेपाली
इन्चार्जः शंकर पोखरेल
सहइन्चार्जः दलबहादुर रानामगर
अध्यक्षः ओनसरी घर्तीमगर
सचिवः जगतप्रसाद शर्मा
इन्चार्ज जनार्दन शर्मा
सहइन्चार्जः यमलाल कँडेल
अध्यक्षः गोरख बोगटी
सचिवः मायाप्रसाद शर्मा
इन्चार्ज भीम रावल
इन्चार्ज लक्ष्मीदत्त जोशी
अध्यक्षः कर्ण थापा
सचिवः सिंहराज चौधरी (नेपबहादुर)