भानुभक्त बने कानुनमन्त्री, साढे ४ बजे सपथ

अनलाइन दर्पण 2018-08-07
img

काठमाडौं, १८ साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका कारण रिक्त मन्त्री पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

नव नियुक्त मन्त्रीकाे सपथ साढे ४ बजे हुने तय भएको छ ।

सम्बन्धित समाचार