आफ्नो श्रीमानको अन्तिम सस्कारपछि यी महिलालाई लाग्यो यस्तो अनौठो लत, सुन्ने वित्तिकै चकित पर्छन सब !

अनलाइन दर्पण 2018-06-10
img

भक्तपुर : कुनै पनि आफन्तजनको मृत्युको शोक धर्म र परम्परा अनुसार मानिसले फरक-फरक तरिकबाट प्रकट गर्छन। कोई सबैको अगाडी डाको छोडेर रुन्छन त कोइ आफ्नो बन्द कोठामा रुने गर्छन। तर एक महिला आफ्नो श्रीमानको मृत्युले यतिसम्म टुटिन कि उनलाई अनौठो लत लाग्यो। उनले यस्तो कार्य गर्न शुरु गरिन जसको बारेमा सोच्नु त के सुनेरनै मानिस चकित पर्छन।

यस महिलाको नाम केसी हो। उनको श्रीमानको मृत्यु आस्थामा अट्याकको कारण भएको थियो। श्रीमानको अन्तिम सस्कारपछि उनी घरमा एक्लै परिन। उनी आफ्नो श्रीमानको अस्थी डब्बाबाट गैटोमा भर्दै थिइन् तब उनको हातमा केहि खरानी खस्यो। उनले त्यो खरानी फ्याक्न चाहिनन र आफै चाटिन। पहिलो पटक जब उनले खरानी चाखिन तब उनले मन थाम्नै सकिनन्। उसले अझै खाईन र खाँदा खाँदै उनलाई लत नै लाग्यो। त्यसपछि उनी जहाँ जाने गर्थिन खरानीले भरिएको भाँडो पनि आफ्नो साथमा लाने गर्छिन।

यति मात्रै हैन उनी आफु खाना नखाए पनि आफ्नो श्रीमानको मनपर्ने शब्जी बनाउने गर्थिन। कयौ पटक उनी एकान्तमा कुरा गर्दै वस्ने गर्थिन। महिलाको यस क्रियाकलापले उसका आफन्तजन निकै चिन्तित थिए। उनीहरुलाई डर थियो कि श्रीमानको मृत्यु भएको धेरै दिन वित्दा पनि उनी शोकबाट बाहिर आइनन। यो सबैकुरा उनले आफै दुईवर्ष अघि 'माई स्ट्रेंज एडिक्शन'को समयमा बताईन।

महिलाले भनिन्,'मलाई महसुस भयो कि यदि म यस्तो गर्दै गई भने एक दिन खरानी पनि सकिनेछ र मसँग उनको कुनै निशानी रहदैन l तब मैले थेरेपी लिन थाले।' यी महिलालाई यो अनौठो लतबाट बाहिर आइन तर विशेषज्ञको अनुसार यो स्वास्थ्यको लागि एकदमै हानिकारक छ। लाश जल्ने प्रक्रियामा यस्तो रसायनको प्रयोग गरिन्छ जसका कारण खरानी केरसिनोजेनिक बन्दछ। मतलब यसको सेवनले क्यान्सरको खतरा हुने गर्छ।

सम्बन्धित समाचार