काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले सगरमाथा आरोहणको तयारीमा रहेकी प्रथम महिला पत्रकार टोलीकी सदस्य प्रियालक्ष्मी कार्कीलाई आर्थिक सहयोग गरेको छ ।
![]()
मञ्चका अध्यक्ष आचार्यले कार्की र उनको टोलीलाई सफल आरोहणको शुभकामना प्रदान गर्नुभयो । खेल पत्रकार कार्कीले सबैको शुभकामनाले आफूलाई हौसला बढाको बताउनुभयो ।