काठमाडौं, असोज, १६ । बंगलादेशको मागुरा जिल्लामा जन्मदै ८० वर्षको मानिसको जस्तो अनुहार देखिने बच्चाको जन्म भएको छ ।
बच्चाको जन्मपछि चिकित्सक पनि छक्क परेका छन्। चिकित्सका अनुसार ४० लाख व्यक्तिमध्ये एकजना यस्तो सिन्ड्रोमको सिकार हुन्छन्। चिकित्साशास्त्रमा यो रोगलाई हचिनसन–गिलफोर्ड प्रोगेरिया सिन्ड्रोम भनिन्छ। जसमा व्यक्ति सामान्य उमेरभन्दा बढि देखिन्छन्।