नायिका एलिसा राई र मोडल निराजन प्रधानले ट्रक भित्र यसरी गरे रोमान्स (भिडियोसहित)

अनलाइन दर्पण 2018-01-20
img

काठमाडौँ । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राई र मोडल निराजन प्रधानको नयाँ  भिडियो बाहिरीएको छ । नायिका  राईकाे  मोडल निराजन प्रधानसँगको रोमान्टिक म्यूजिक भिडियो सार्वजनिक भएको हो । 

जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ । 

दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ । 

युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । 

गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ । 

हेर्नुहोस् भिडियो 

सम्बन्धित समाचार

Advertisement