नेकपा प्रदेश ३ को सपथ कार्यक्रम सम्पन्न

अनलाइन दर्पण 2019-03-28
img

  सन्तोश खड्का

काठमाडौं, १४ चैत। नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष एबम प्रधानमन्त्री के पि ओलि को प्रमुख आतिथ्यमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री द्वारा सम्बोधन भएको थियो उक्त क्रममा सरकार ले एक बर्षमा भएका काम र आगामी दिनमा हुने काम का विषयमा प्रदेश सदस्यहरु लाई सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा महासचिव बिष्णु पौडेल लगायत नेताको उपस्थिति रहेको थियो ।कार्यक्रमको सभापति नारायण दाहालले र कार्यक्रमको संचालन प्रदेश सचीव आन्नद पोखरेल ले गर्नु भएको थियो।कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेश कमिटीले बैशाख मसान्तभित्र जिल्ला तहभन्दा तलका सबै कमिटी एकीकरण गर्ने कार्य योजना तयार पारेको छ ।

आजबाट काठमाडौंमा शुरु बैठकले चार महिने कार्ययोजना पारित गरी गाउँ नेता कार्यकर्तालाई गाउँसम्म पठाउने प्रदेश कमिटी सचिव आनन्द पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार