साकेला गाउँपालिका खाेटाङकाे सार्वजनिक सुनुवाइ सम्बन्धी अत्यन्त्र जरुरी सुचना

अनलाइन दर्पण 2019-03-26
img

प्रस्तुत विषयमा साकेला गाउँकार्यपालिकाकाे प्रथम र दाेस्राे चाैमासिककाे सार्वजनिक सुनुवाइ तपसिलकाे मिति, समय र स्थानमा हुने भएकाे हुनाले सम्पुर्ण सराेकारवाला साकेला बासी दाजुभाइ तथा दिदिबहिनिहरुमा हार्दिक निमन्त्रणा गरिन्छ । 

तपसिल

वडा नं. १ च्यान्डाँडा  २०७५ चैत्र १८ गते वडा कार्यालयमा ठिक ११ः३० देखी ३ः०० बजे सम्म 

वडा नं. २ रतन्छा  २०७५ चैत्र १९ गते वडा कार्यालयमा ठिक ११ः३० देखी ३ः०० बजे सम्म 

वडा नं. ३ खिदिमा  २०७५ चैत्र २० गते वडा कार्यालयमा ठिक ११ः३० देखी ३ः०० बजे सम्म 

वडा नं. ४ मात्तिम  २०७५ चैत्र २१ गते वडा कार्यालयमा ठिक ११ः३० देखी ३ः०० बजे सम्म 

वडा नं. ५ मात्तिम २०७५ चैत्र २२ गते वडा कार्यालयमा ठिक ११ः३० देखी ३ः०० बजे सम्म 

सम्बन्धित समाचार