सरकारी तथ्यांकः देशभर जम्मा १० हजार बेरोजगार

अनलाइन दर्पण 2017-04-05

काठमाडौं, २४ चैत । हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको खबर आजको नयाँ पत्रिकामा छ  ।

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअन

दोलखामा यात्रुबस दुर्घटना, ७ जना घाईते

अनलाइन दर्पण 2017-04-05

 दोलखा २३, चैत्र । काठमाडौंबाट- चरिकोटतर्फ जादैँ गरेको यात्रुबाहक बस  भीमेश्वर नगरपालिका ७ साखिने नजिकै दुर्घटना हुँदा ७ जना घाईते भएकाछन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

अरनिको सगरमाथा यातायातको बा २ ख ६२०४ नम्बर

२१ हजार मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षण सुरु

अनलाइन दर्पण 2017-04-04

काठमाडौं, २३ चैत्र। आगामी  वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागी मतदाताका  घर घरमा गएर मतदातालाई  मत हाल्न सिकाउने २१ हजार मतदाता शिक्षा कार्यकर्ताका लागि देशका ७५ जिल्लामा प्रशिक्षण दिने कार्य सुरु भएको छ । २१ हजार निर्वाचन

भक्तपुरमा औद्योगिक तथा व्यापार मेला शुरु

अनलाइन दर्पण 2017-04-04


चैत २२, भक्तपुर । भक्तपुरमा आजदेखी १२ दिने औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलाको आयोजना गरिएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा औद्योगिक तथा व्यापार मेला सञ्चालन गरिएको आयोजकले जनाएका छ

एउटा नगरपालिकामा दुई जना कार्यकारी भएपछी अन्यौलमा जनता र कर्मचारी

अनलाइन दर्पण 2017-04-04


भक्तपुर,चैत २२ । नेपाल सरकारको मन्त्रिपरिषद र सङघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयलले फरक–फरक निर्णयले गर्दा भक्तपुरको चागुँनारायण नगरपालिकमा कार्यसंचालनमा समस्या भएको छ ।

स्थानीय तहको पूर्नः संरचनापछि साविकको नगरकोट र

निधिले नै पाउने भए दोस्रो वरीयता

अनलाइन दर्पण 2017-04-03


काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदमा आफूपछिको वरीयतामा को भन्ने विवाद टुंग्याउने भएका छन् ।               
गत फागुन २६ मा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्

पूर्वआईजीपीका नाति पनि म्यादी प्रहरीमा

अनलाइन दर्पण 2017-04-02

२१ चैत,काठमाडौं। ३१ वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनोट कार्य अहिले तीव्र रूपमा भइरहेको छ । ७५ हजार जनशक्तिका लागि १ लाख ७० हजारभन्दा बढीको आवेदन परेको छ । म्यादी प्रहरी भर्नाका लागि देशभर आकर्षण रहेको उल्लिखित तथ्यां

मधेसी हटाउँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदार : अब के हुन्छ ?

अनलाइन दर्पण 2017-04-02

काठमाडौं ।  विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने भएको खबर आजको नागरिक दैनिकमा छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा अभ्यक्ष गच्छेदारले पार्टीको नामबाट मधेसी श

बाबुराम भट्टरार्इ पक्राउ

अनलाइन दर्पण 2017-04-02

काठमाडौं, चैत २० – नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलार्इ चुनाव चिन्ह् आँखाको माग गर्दै निर्वाचन आयोग घेराउ गर्ने क्रममा प्रहरिले पक्राउ गरेको छ ।

घेराउ गर्न कान्तिपथस्थित आयोगको गेटनजिकै पुगे

७५ हजार म्यादी प्रहरीका लागि डेढ लाख आवेदन

अनलाइन दर्पण 2017-03-30

काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा झन्डै १ लाख  बढी आवेदन परेको छ ।
प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि चैत १७ गतेसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा एक

नयाँ शक्तिले आँखा नपाए निर्वाचन बहिष्कार गर्ने

अनलाइन दर्पण 2017-03-30

काठमाडौं ।  नयाँ शक्ति पार्टीले आफ्नो  चुनाव चिन्ह आँखा नपाए निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ ।

नयाँ शक्तिको संघीय परिषदको दोस्रो पूर्ण  बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रमुख डा. बाबुर

सगरमाथाको उचाइ नाप्न १० करोड

अनलाइन दर्पण 2017-03-29


काठमाडौं, १७,चैत । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ ।

२०७२ सालको बैशाख महीनामा गएको  महाभूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले

भूकम्पपीडितलाई ट्याक्सी चुनावपछि मात्रै

अनलाइन दर्पण 2017-03-29

काठमाडौं , १७ चैत । सरकारले भूकम्पप्रभावित १४ जिल्लका भूकम्पपीडितका लागि वितरण गर्न लागेको ट्याक्सीको गोलाप्रथा अब स्थनीय निकायको चुनावपछि मात्रै गर्ने भएको छ ।

निर्वाचान आचारसंहिताका कारण चैत २६ मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको

गोल्डमेडलिष्ट डान्सर स्वजन रघुबंशी किर्तिमानी युबा सघ नेपाल ललितपुर अध्यक्ष

अनलाइन दर्पण 2017-03-29


काठमाडौ। नेपालको डान्समा यो बर्ष गोल्ड मेडलिष्ट बनेका डान्सर एवम् डान्स डाइरेक्टर स्वजन रघुबंशी ललितपुर जिल्ला अध्यक्ष सर्वसहमत बाट बनेका छन्।
विश्व कीर्तिमानी कायम गरि गिनिज बुक अफ वल्ड रेकडमा नाम लेखाउन सफल र कीर्तिमानी उन्मुख क्ष

जाजरकोटमा नेविसंघ नेता रविन्द्र शाहको हत्या

अनलाइन दर्पण 2017-03-28

काठमाडौं, १६ चैत,। जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ (नेविसंघ) का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । आजको अन्नपूर्ण पोस्ट्मा समाचार छ, भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहल

बिस्केट र नयाँवर्षलाई लक्षित गरी भक्तपुरमा औद्योगिक मेला हुने

अनलाइन दर्पण 2017-03-27


हेमराज ढकाल,  भक्तपुर । नयाँवर्ष र भक्तपुरको ऐतीहासीक साँस्कृतीक बिस्केटको अवसरमा औद्योगिक तथा व्यापार मेलाको आयोजना हुने भएको छ । यहिचैत २२ देखि वैशाख २  गतेसम्मऔद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले मेलाआयोजना

एमालेले ल्यायो ‘समृद्धि र विकासको २५ वर्षे योजना’

अनलाइन दर्पण 2017-03-27

प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । आजको  नयाँ पत्रिका दैनिकमा खबर छ, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपा

वैद्य माओवादीले पनि चुनावमा भाग लिने

अनलाइन दर्पण 2017-03-27

काठमाडौं, १५ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा  पेस गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पार्टीको सोमबार देखी सुरु भएको केन्द्रीय समितिको &

एमाले अध्यक्षसँग भारतीय राजदूतको भेट

अनलाइन दर्पण 2017-03-27

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलसिँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तर

प्रत्येक निर्वाचनमा अर्बौंको गाडीको माग किन ? कहाँ हराउँछन् सयौं गाडी ?

अनलाइन दर्पण 2017-03-26

काठमाडौं, १४ चैत ।  स्थानीय तहको निर्वाचन मिति घोषणासँगै सरोकारवाला निकाय गृहमन्त्रालय, निर्वाचन आयोगले सयौँ सवारीसाधन खरिद माग गरेका छन्, जब कि पछिल्लो नौ वर्षको अवधिमा निर्वाचनका लागि भनेर २ हजारभन्दा बढी सवारीसाधन देशभित्र भित्रिइसकेक