काठमाण्डु, १ भदौ । एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी ओलीप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।
गौतमले भारतसँग दह्रो अडान राखेको र चीनसँग सम्झौता गरेकामा आफूले राजा महेन्द्रसँग तुलना गरेर राष्ट्रवादी भनेको स
भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २०६९ असार २० गते दुई वर्षको कैद सजाय सुनाईएका फरार अभियुक्त तीर्थबहादुर माझी सिन्धुपाल्चोकको बाँसबारीबाट पाँच वर्षपछि पक्राउ परेका छन ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी
बनेपा, ३१ साउन । काभ्रेको बनेपा तिनदोबाटो स्थित करुणा मार्गमा एक होटेलमा आगलागी हुँदा ६ वटा पसलमा क्षति पुगेको छ । मंगलबार विहान १० बजे ईन्द्रीणी मःम होटलबाट शुरु भएको अगलागीले अन्य पाँच होटल तथा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्या
काठमाण्डाै, २९ साउन । देश यतिवेला विपदकाे संगिन घडिमा छ, पहाडमा पहिराे गएकाे छ तराइका भुभाग जलमग्न भएका छन्, बाटाेहरु थुनिएका छन्, देशमा ठुलाे जनधनकाे क्षति भइरहेकाे छ । यसकाे एउटा प्रमूख कारण हाम्रा नदिनालाहरुमा छिमेकी मुलुक भागरतले बाँधेकाे &nbs
काठमाडौं, २९ साउन । नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्
काठमाण्डौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले दाङमा बाढिबाट मृत्यु भएका परिवारलाई सहयोग रकम उपलब्ध गराएका छन् । शुक्रबार राती आएको बाढिले बगाउदा मृत्यु भएका तुलसीपुर १३ का भगवती सुनारका परिवारलाई राहत वितरण गरिएको
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) प्रदेश २ मा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने भएको छ । परिवर्तित परिस्थिति भन्दै राजपा निर्वाचनमा सहभागी हुन तयार भएको हो । आजको राजधानी दैनिक
व्यवस्थापिका संसद बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ ।
जसअनुसार अब जेल सजाय पाएकाहरुले किस्ताबन्दीमा सजाय भुक्तान गर्न सक्नेछन् । उनीहरुले शनिबार वा रातिमात्र जेल बसे पनि पुग्ने
नेपाली कांग्रेस जिल्ला कार्य समितिका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्त रुपमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
नेपाली कांग्रेसका नेतृत्व तहमा रहेका नेताहर
प्योङयाङ्ग, साउन २६ । अमेरिकाले दिएको धम्कीको विरोधमा उत्तर कोरियाली नागरिकले देशभक्ति प्रदर्शन गर्दै प्योङयाङ्गमा र्याली निकालेका छन् ।

काठमाडौं, २६ साउन। जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध
२६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ । सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परिय
इलाम । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको आवश्यकताअनुसार विकास कार्यमा अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । एमाले १ नम्बर प्रदेश कमिटिले मंगलबारदेखि इलामका सदरमुकाममा सुरू गरेको प्रदेशस्तरीय नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण
काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूप
मकवानपुर, २३ साउन । जिल्ला समन्वय समिति मकवानपुरमा नेकपा एमालेको प्यानलले नै जीत हासिल गरेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका संयुक्त प्यानलका उम्मेद्वारहरुलाई पराजित गर्दै एमालेले जिल्ला सम
आउँदो हप्तादेखि भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण सुरु हुँदैछ । सरकारले दिने ३ लाख रुपैयाँको अनुदान अहिलेसम्म लिन नसकेका भूकम्प प्रभावितको सर्वेक्षण हुन लागेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरु गर्न ला
काठमाण्डौ, २२ साउन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएसँगै एमालेको प्रतिक्रिया आएको छ ।
एमाले प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकामा रेणुु दाहालले जितेर पनि भ
काठमाडौं, २१ साउन, । चिकित्सा क्षेत्र सुधारका लागि बिभिन्न माग राख्दै केही वर्षयता निरन्तर अनसनमा रहेका डा. गोबिन्द केसीको ११औं पटकको अनसन आज १३ औं दिनमा पुगेको छ । डा. केसीले आफ्ना पुराना मागमा सरकारले प्रतिबद्धता जनाए पनि प