सप्तरीमा शान्तिपूर्णरुपमा मतदान सुरु,प्रमुख निर्वाचन आयुक्तद्वारा पहिलाे मतदान

अनलाइन दर्पण 2017-09-17

सप्तरी, २ असाेज ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सप्तरीकाे सदरमुकाम राजविराज नगरपालिकाको वडा नं २ स्थित  आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी बिहान ७:०० बजे मतदान गरेका छन् ।

 

निधिको गाउँमा एमाले मतदातालाई मतदान सकेपछि मात्रै घरबाहिर निस्कन प्रहरीको उर्दी

अनलाइन दर्पण 2017-09-17

घरघरै प्रहरी पसेर धरपकड गरेपछि ५७ जना बेपत्ता

नगराइन (धनुषा), १ असोज– कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बिमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकामा प्रहरीले नै एमालेका मतदाताहरुलाई

सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुन्छ:  मन्त्री साह

अनलाइन दर्पण 2017-09-17

रौतहट, १ असोज। सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताउनु भएको छ । 

गृहजिल्ला रौतहटमा मदतान गर्न आउनु भएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न

सरकारी तथ्याङ्क भन्छः नेपालमा १ लाख युवा मात्रै बेरोजगार

अनलाइन दर्पण 2017-09-16

काठमाडौं । नेपालमा १ लाख ९ हजार जना युवा बेरोजगार भएको तथ्याङक सार्वजनिकभएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको श्रम विभागले १४ अन्चलमा स्थापना गरेको रोजगार सूचना केन्द्रले उपलब्ध गराएको विवरणका आधारमा १ लाख ९ हजार ८ जना युवा बेरोजगार रहेको त

रमाइलोका लागि उडाइने चङ्गा कहाँबाट सुरु भयो, चङ्गाकै सहयोगमा कसले के गरे विश्वमा ?

अनलाइन दर्पण 2017-09-16

काठमाडौं , ३१ भदौ । दशैँको माहोल सुरु भइसक्यो । बेलुकापख घरको छतमा निस्केर आकाशतिर नजर डुलाउँदा दशैँ आएको संकेत गर्छन्, बग्रेल्ती उडिरहेका चङ्गाहरुले । शहरी क्षेत्रका प्रायः केटाकेटी चङ्गामा रमाउन सुरु गरिसके ।

बजारमा नयाँ–नया

मधेशमा एमालेलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने छन् :ओली

अनलाइन दर्पण 2017-09-15

बारा, ३० भदौ। प्रमुख प्रतपक्षी दल नेकपा एमालेका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री केपी ओलीले  एमालेलाई हराउन सत्तारुढ दलले साधन, स्रोतको दुरुपयोग गरिरहेको बताएका छन् ।

बाराको जितपुर-सिमरा उपमहानगर

थवाङ गाउँपालिका अध्यक्ष घर्ती अपहरित

अनलाइन दर्पण 2017-09-15

रोल्पा, ३० भदौ। रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती थवाङ २ स्थित ससुराली घरबाट अपहरणमा परेका छन् । उनलाई बिहीबार राती करिब २ बजे तिर सुतिरहेको बेला अज्ञात समूहले अपहरण गरेको हो ।

वियोग उपनामले चिनिने मा

डेरा प्रमुख गुरमित राम रहिम सिंहसँग जोडिएका १० ठूला खुलासा

अनलाइन दर्पण 2017-09-12

डेरा प्रमुख गुरमित राम रहिम सिंह बलात्कारको आरोपमा २० वर्ष जेल सजायँ काटिरहेका छन् । तर राम रहिमबारे विभिन्न यस्ता खुलासा भइरहेका छन् जसले सबैलाई चकित बनाइरहेको छ । यी खुलासाले साधारण व्यक्तिमात्र नभई राम रहिमका भक्तलाई पनि अचम्ममा पारिरहेको छ । थ

कीर्तिमानीद्धारा बेल्टारमा जनप्रतिनिधिसँग अन्तरक्रिया

अनलाइन दर्पण 2017-09-11

बेल्टार, भदौ २६ । बिभिन्न क्षेत्रसँग सम्बन्धित कार्यमार्फत देशमा कीर्तिमान कायम गर्न सफल युवाहरुको छाता संगठन कीर्तिमानी युवा संघ, नेपाल बेल्टार शाखाले स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

<

प्रेस चौतारीको ‘चन्द्र गंगा पत्रकारिता पुरस्कार’ बजगाईंलाई

अनलाइन दर्पण 2017-09-10

भक्तपुर।  यो बर्षदेखि प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाले प्रदान गर्न लागेको ‘चन्द्र गंगा क्रियाशील पत्रकारिता पुरस्कार’ पत्रकार शोम शर्मा बजगाईंलाई प्रदान गरिने भएको छ । 

प्रेस चौतारी भक्तपुरक

मध्यपुरमा मदन सुन्दरका १०० दिन

अनलाइन दर्पण 2017-09-09

मध्यपुर​, २२ भदौ ।  मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर पदभार सम्हालेपछिको १०० दिनको कार्य प्रगति विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वज

मध्यपुरमा एघार बर्षपछि पुनः जिब्रो छेड्ने जात्रा

अनलाइन दर्पण 2017-09-06

मध्यपुर​, २१ भदौ । मध्यपुर थिमी नगरपालिकामा एघार  वर्षपछि यस वर्ष पुनः जिब्रो छेड्ने जात्रा सञ्चालनमा आएकाे छ । 

इन्द्रजात्राको भोलिल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येया पुन्हिया मेय् प्वाः खनेगु जात

विप्लवका तीन कार्यकर्ता पक्राउ

अनलाइन दर्पण 2017-09-06

रमिला बस्नेत, उदयपुर, २१ भदौ । नेत्रविक्रम चन्द (बिप्लव) ले नेतृत्व गरेकाे  नेपाल कम्युनिष्ट पार्टीका  तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपाका  जिल्ला सेक्रेटरी सन्तोष सुबेदी

बडा दशैंकाे टीकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटमा

अनलाइन दर्पण 2017-09-06

काठमाडौ, २१ भदौ । यसवर्षको बडादशैको टिकाकाे उत्तम साइत ११ बजेर ५५ मिनेटमा निस्किएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत खोज्नेका लागी असोज १४ गते शनिवार विहान ११ बजेर ५५ मिनेट जदा सबैभन्दा उत्तम साइत रहेको जनाएको हो

उदयपुरमा ५  वर्षिया बालिका बलात्कृत

अनलाइन दर्पण 2017-09-05

रमिला बस्नेत, उदयपुर, २० भदौ  । गाईघाटस्थित चाँपकी  एक बालिका बलात्कृत भएकी छन् ।   त्रियुगा नगरपालिका ३ चाँपका १८ वर्षिया होमबहादुर कार्कीले ५ वर्षीया बालिकालाई आइतबार मध्यान्ह ३ बजेतिर बालिकाकै घरमा कोही नभएको समयमा बालिकालाई चक्ल

गुठी संस्थानको कारणले भुकम्प पीडितलाई समस्या

अनलाइन दर्पण 2017-09-05

भक्तपुर, २० भदाै । भुकम्प गएको दुर्इ वर्ष भन्दा लामो समय वितिसक्दा पनि भुकम्प पीडितको समस्या भने अझैं जस्ताकाे तस्तै रहेको छ ।

सरकारले पाँच वर्ष भित्र पूर्नर्निमाणको काम सक्ने भनेको भएपनि विभिन्न समस्या गर्दा अन्य भौतिक सं

धुर्मुस–सुन्तलीले बाढी पीडितका लागि पनि  एकिकृत बस्ती बनाउने

अनलाइन दर्पण 2017-09-04

काठमाडौं, १९ भदौ । हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौंथो एकिकृत बस्ती बनाउने भएका छन्। महोत्तरीमा मुसहरहरुका लागि बस्ती बनाएलगत्तै नमुना नेपाल बनाउने घोषणा गरेका उनीहरुले तराईमा हालै

आज रेडक्रस दिवस मनाइँदै

अनलाइन दर्पण 2017-09-04

काठमाडौ, १९ भदौ। आज रेडक्रस दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘रेडक्रसः सबै ठाउँमा, सबैका लागि, के तपाईंलाई थाहा छ ?’ भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटीले दिवस मनाउन लागेको बताएको छ ।

वि.सं २०२० साल भदौ १९ गते नेप

डा.इवामुरा अस्पतालको अध्यक्षमा धौवन्जार

अनलाइन दर्पण 2017-09-04

भक्तपुर । सल्लाघारी -१  भक्तपुरस्थित  डा. इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको २० औं वार्षिक साधारण सभाले महेश धौवन्जारको नेतृत्वमा आगामी दुईवर्षका लागि ५ सदस्यीय अस्पताल सञ्चालक समिति चयन गरेको छ ।

समितिका अन्य स

भक्तपुरमा इन्द्रजात्रा शुरु

अनलाइन दर्पण 2017-09-03

भक्तपुर, १८ भदौ । चोक चोकमा बिहानै यम्बोःद्यो ठड््याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ ।

काठमाडौँको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिए पनि