काठमाडौँ,१ पुस । वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल हुनुभएको हो । प्रधानमन्त
१ पुस, काठमाडौं । आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुको अस्तित्व अब संसदमा हुनेछैन । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए ।
थ्रेसहोल्
२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताज
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् ।
मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान प
मानिस पक्रृतिको सन्ुदर रचना हो, उत्कृष्ट विवेकशील पा्रणी हो । वैज्ञानिक विकासवादी सिद्धान्तअनसुार मानिसको उत्पत्ति र विकासले लामो कालखण्ड पार गर्दै क्रमशः आजको मानिस सम्भव भएको हो भनिन्छ । आदिम यगुमा मानिस–मानिसबीच विभेद थिएन । तर जब मानिसका
काठमाडौ। मंगसिर १० र २१ गते दुइ चरणमा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट उम्मेदवार बनेर विजयी प्राप्त गर्ने ८० सांसद को नाम र उनीहरुले प्राप्त गरेको मत विवरण :
१. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ७ रामबीर मानन्धर
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत गणना सकिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित हासिल गरेको छ ।
वाम गठबन्धनको प्रमुख घटक नेक
काठमाडौं, २७ मंसिर। फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरुलाई ठगी गर्ने सिन्धुपाल्चोक माङखाका तुलबहादुर तामाङ पक्राउ परेका छन् ।
भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तामाङले संखुवासभाकी एक युवती
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ ।
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना भइर
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले ४२ मतले जितेको निर्वाचनको परिणाम धाँधली गरी हराइएको बताएका छन् ।
पौडेलले वाम गठबन्धनका उम्मेदवार आशा खनालसँग ५ मतले अाफुले हारेको भन्ने समाचार आएपछि असन्तुष्टि प
काठमाडौं । गत मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पन्न भए सँगै नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । याे निर्वाचनबाट नेपालको राजनीतिक इतिहासमा पहिलोपटक प्रदेशसभाका सांसद चुनिएका छन्
काठमाण्डाै, २६ मंसिर । स्थानीय र प्रतिनिधिसभाको अभ्यास गरिए पनि नयाँ संविधानले तीन तहको राज्य संरचना परिकल्पना गरेको छ जस अनुसार मुलुक पहिलो पटक प्रदेशिक संरचनामा जाँदैछ।
स्थानीय तहसँगै केन्द्र सरकारको अभ्यास गरिरहेको नेपाल अब
काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिस्ट पार्टिका माहा सचीव नेत्र विक्रम चन्द 'विप्लव' ले चुनाव सकिए लगतै चुनाव सम्बन्धि पार्टीको अाधिकारिक धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरे लगतै पार्टीका नेता तथा कार्यकर्ताहर
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १५६ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक ने
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १५२ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक ने
२५ मंसिर, टीकापुर । टीकापुर हत्याकाण्डका आरोपी फरार अभियुक्त मानिएका रेशमलाल चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने लगभग निश्चित भएको छ । शुरुदेखि नै एमाले र कांग्रेसका महिला उम्मेदवारलाई फराकिलो अन्तरले पछि पारिरहेका चौधरी जितको न
भक्तपुर, २५ मंसिर । नेपाल मज्दुर किसान पार्टिले अाफ्नाे वर्चस्व रहेकाे स्थान भक्तपुर क्षेत्र नम्वर १ बाट विजयी हाँसिल गरेकाे छ । भक्तपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभामा नेमकिपा प्रेम सुवाल ३३०७६ मतका साथ विजयी भएका छन्
रमिला बस्नेत उदयपुर । पिता चित्रबहादुर खड्का र माता धर्मकुमारी खड्का काे काेखबाट डा. नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो ।
२०२३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका खड्काले अर्थशास्त्रमा भारतको पु
काठमाडौं २५, मंसिर । पुर्व प्रधानमन्त्रि तथा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचीत भएका छन् ।
संयाेगले उहाकाे जन्म दिन २६ गते परेकाले उहालार्इ ने
काठमाडाैं २५, मंसिर। समानुपातिकतर्फको ४२ लाख मतगणना गर्दासम्म नेकपा एमाले नै अगाडि रहेको छ । एमालेले १५ लाख ५ हजार ६६३ मत प्राप्त गरेको छ । एमालेलाई पछ्याउदै नेपाली कांग्रेस १४ लाख ३० हजार २८० मतका साथ