दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला गर्ने यी कर्मचारी

अनलाइन दर्पण 2018-01-25

काठमाडौं, १२ माघ | 

दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारी

राष्ट्रियसभा निर्वाचन : ५६ सिटका लागि ८३ को उम्मेदवारी, १७ जना निर्विरोध (सूचीसहित)

अनलाइन दर्पण 2018-01-24

काठमाडौं- माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ। हिजो सातै प्रदेशमा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो। 

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७

भुकम्प पीडित जनतालाई सरकारबाट आयो यस्तो खुशीको खबर

अनलाइन दर्पण 2018-01-24


काठमाडौं,  १० माघ ।  सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको छ  ।

‘सरकारले भूकम्प पीडित र बाढी पीडित जनतालार्इ अहिले दिएको रातहमा थप एक लाख रुपैयाँ दिने

प्रदेशसभा सदस्यहरूको सपथग्रहण आज : कुन प्रदेशको सपथग्रहण कहाँ ?

अनलाइन दर्पण 2018-01-20

काठमाडौं,  ७ माघ । गत मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित ७ वटै प्रदेशका प्रदेशसभा सदस्यको सपथ ग्रहण आइतबार (आज) हुँदैछ ।  सरकारले तोकेको अस्थायी प्रदेश मुकाममा प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण हुन लागेको हो । उनी

डरलाग्दाे तथ्याङ्क सार्वजनिक : नेपालमा क्षयरोगबाट बर्सेनि ७ हजारको मृत्यु, कूल जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम

अनलाइन दर्पण 2018-01-20

भक्तपुर । नेपालमा हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले

दाङमा सडकमाथिबाट झरेको ढुंगाले लागेर एक महिलाको मृत्यु

अनलाइन दर्पण 2018-01-20

माघ ६, दाङ । बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ । 

स्थानीय भित्रिस्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर

यी हुन् सातै प्रदेशका समानुपातिकबाट प्रदेशसभामा निर्वाचित २२० सांसद (सूचीसहित)

अनलाइन दर्पण 2018-01-18

काठमाडौं,४ माघ। निर्वाचन आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न  प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम सार्वजनिक गरेको छ ।

बुधबार प्रमुख निर्वाचन आयुक्

प्रदेश नम्बर ५ को राजधानी बुटवल तोकेएपछि माअाेवादी नेता कृष्ण महराले निकाले यस्तो विज्ञप्ती

अनलाइन दर्पण 2018-01-17

माघ ३,दाङ । नेकपा माओवादीका नेता एवं दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णबहादुर महरालले सरकारलाई तुरुन्त निर्णय सच्चाउन अनुरोध गरेका छन् । दाङलाई प्रदेश नं. ५ को राजधानी घोषणा नगरेको प्रति असन्तुष्टि जनाउ

अबकाे राष्ट्रपतिमा विद्या भण्डारी कि, झलनाथ खनाल?

अनलाइन दर्पण 2018-01-15

काठमाण्डौं, २ माघ । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ। निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमा

७० वर्षपछी अब स्थायी सरकार, प्रचण्ड आफ्नो अडानबाट पछाडि नहट्ने

अनलाइन दर्पण 2018-01-15

काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले ७० वर्षपछिअब  स्थायी सरकार पाउने बताएका छन् । तारेभीर महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने–‘अब निर्माणको युग शुरु भयो, जनताको संकल्प पूर

चारभन्दा बढी बच्चा जन्माउने जनजातिका दम्पतीले प्रोत्साहन रकम पाउने

अनलाइन दर्पण 2018-01-14

चार वा सोभन्दा बढी बच्चा जन्माउने जनजाति दम्पतीले प्रोत्साहन रकम पाउने भएका छन् । 

याे खबर नेपालकाे नभएर भारतको उत्तर-पूर्वी राज्य मिजोरमकाे हाे । त्यहाँकाे एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका द

विश्वचर्चित आमरण अनशन

अनलाइन दर्पण 2018-01-14

बिपी कोइराला साइत हेराएरै बसेको आमरण अनशन नेपालको इतिहासमा चर्चित छ । ००५ सालमा जेल परेपछि उनले कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसादले जुराइदिएको तिथिमा अनशन सुरु गरेका थिए । अक्षय तृतीयाको दिन सुरु गरेको कार्य शुभ हुने भनेपछि बिपी त्यही दिन

चौतारामा ट्रिपर दुर्घटना, दुईको मृत्यु

अनलाइन दर्पण 2018-01-13

सिन्धुपाल्चोक, ३० पुस।  चौतारा नजिकै ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ४ ख २९६० नम्बरको ट्रिपर शनिबारराति साढे ११ बजे दुर्घटना हुँदा लिसंखुपाखर गाउँपालिका-७ ठुलोपाखर निवासी शशीकुमार लामाको घटनास्थलमै मृत्यु भएको छ ।

उदयपुरकी राष्ट्रिय खेलाडी रमिला दाङमा सम्मानित

अनलाइन दर्पण 2018-01-13

दाङ , पुस २९ । उदयपुरको चाैदण्डीगढी नगरपालिका २ कि राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत दाङमा उत्कृष्ट युवाको रुपमा सम्मानित गरिएको छ ।

बस्नेतले १३ वर्षकै उमेरमै खेलक्षेत्रमा प्रवेश गरेर १४ वर्षको उमेरमै नेपाललाई स्वर्ण कास्य रजत पदक

जसले छोरालाई विद्यालय जाने बाटो बनाइदिन २ वर्षसम्म चट्टान फुटाए

अनलाइन दर्पण 2018-01-12

काठमाडौं ।  एक समर्पित र बहादूर पिताले आफ्ना तीन छोरालाई पढाउन २ वर्षसम्म दैनिक पहाडका ढुङ्गा फुटाएर ८ किलोमिटरको बाटो निर्माण गरेका छन् । हिमाली भेगको अत्यन्तै विकट स्थानमा बस्ने हुनाले सबै स्थानीयवासीहरु दैनिक सुविधाको अभावमा गाउँ छाडेर गएप

माघे संक्रान्तिमा यो वर्ष २८ हल गोरु जुधाइँदै,विजेता गोरु धनीलाई पाँच हजार

अनलाइन दर्पण 2018-01-11

नुवाकोट, २८ पुस । नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा प्रत्येक वर्ष गरिदै आएको गोरु जुधाउने मेला यस वर्ष पनि भव्य रुपमा गरिने भएको छ । यो वर्षको माघे संक्रान्तिमा नुवाकोटमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीम

डा.केसीले अनसनलाई निरन्तरता दिने

अनलाइन दर्पण 2018-01-11

काठमाडौं । सर्वोच्च अदालतको साधारण तारेखमा रिहा भएका डा. गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् ।  अदालतबाट रिहा भई डा। केसीले त्रिवि शिक्षण अस्पताल पुगेर आफ्नो पूर्ववत अनसनलाई जारी राखेका छन् ।

अदालतको छानबिनमा परेका प्रधान

कस्तो अचम्म कमिलाको अण्डा बाट बनाइन्छ मिठो परिकार

अनलाइन दर्पण 2018-01-10

कमिलाको अण्डा संकलन थाइल्याण्ड र भारतको छत्तीसगढ लगाएतका बिभिन्न भुभागहरुमा वर्षौ अघिदेखि हुदै आएको बुझिएको छ । खानाका बिभिन्न मिष्ठान्न परिकारको लागी र माछा मानको लागी बिषेश प्रयोग गरिदै आएको कमिलाको अण्डा हाल भारतको नयाँ डिल्लीक स्थीत एक हर्वल क

छोरी जन्माउने आमालाई १ हजार प्रोत्साहन भत्ता

अनलाइन दर्पण 2018-01-10

बैतडी, २६ पुस । समाजमा छोरा र छोरीबिच हुने जिभेदकाे अन्त्य गर्ने उद्देश्यले दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई एकहजार रुपैया प्रोत्साहन भत्

एउटै वडामा एकै पार्टीका तीन महिला सांसद

अनलाइन दर्पण 2018-01-09

कपिलवस्तु - प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि कपिलवस्तुको एउटा वाड चम्किएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर–१ मा समानुपातिकतर्फ  प्रदेशसभा सदस्यमा तीनजनाले अवसर पाएका छन् ।

उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रदे