अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।
चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहर
भक्तपुर - स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ ।
विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५०
तीन छोराछोरीकी आमा उनलाई छाडेर पति सन्चालले दोस्रो विवाह गरे । उनी कान्छी लगेर राक्सिङराङ गाउँपालिका ७ धिराङको खोरिया फाँडेर बसेका छन् । १३ बर्ष पुग्न एक महिना बाँकी हुँदै निशाको सन्चलालसँग विवहा भएको थियो ।
बाबुआमाले मन्जुरीमै मागी विवा
टीकापुर, चैत २७ टीकापुर अस्पतालका सहजताहरु भन्दा धेरै समस्याहरू भएको टीकापुर अस्पताल बिकास समितीका अध्यक्ष रतन खड्काले बताउनु भयो ।
अस्पतालमा विशेषज्ञ डाक्टरको कमि हुनु सबैभन्दा ठूलो समस्या भएको भन्दै जिल्ला अस्पताल सम्मको क्षमता भएको अस
  यज्ञराज उपाध्याय
भूकम्पका कारण पानीको मुहान सुक्दा सिन्धुलीको सुनकोशी गाउँपालिका ६ सितलपाटीका स्थानियबासीहरु समस्यामा परेका छन् । पानीको मुहान सुकेपछि अहिले त्यस ठाउँका स्थानियबासिन्दा खोलाको पानी खान बाध्य रहेको स्थानिय झमक बहादुर कार्कीले बताए ।
भूकम्प
काठमाडौं, चैत २७ । आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले
दाङ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुम बहादुर खड्काको १३ औं दिनको पुञ्य तिथिमा आयोजन गर्न लागिएको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा दाङ आउने भएका छन् । यहि चैत १६ गते निधन भएका पूर्बगृहमन्त
श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ ।
सरकारले तयार पारेको नयाा मापदण्डमा यस्तो व्यवस्था छ ।
मापदण्ड छिटै मन्त
भक्तपुर, २६ चैत । प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुरलाई माग गर्दै आज प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ ।
एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई ३ नम्बर प्रदेशको स्थायी राजधानी
उज्ज्वल अनुप/ताप्लेजुङ्ग । बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि श्रमिक तथा कामदार महिलाहरुका लागि बनेको श्रम कानुन सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
फालेलुंग गाउपलिका वडा न ५ प्राङ्ब
यज्ञराज उपाध्याय / टीकापुर, चैत २५ । स्थानिय तहको निर्वाचन सम्पन्न भएर पनि जनताबाट निर्वाचित जनप्रतिनिधी आ-आफ्नो स्थानिय तह र वडामा आईसकेको महिनौ भैसक्दा पनि जनताले पहिले र अहिलमा केही फरक नपाएको गुनासोहरु गरिरहेका छन । सिंहदरबारमा केन्द्रित भएका
दाङ, २५ चैत । सरकारले सिन्डिकेट तोड्न प्रयास जारी राखिरहँदा दाङका यातायात व्यवसायीले भने आजदेखि आलोपालो पद्धतिमा गाडी चलाउन सुरू गरेका छन् ।
आजदेखि दाङबाट देशैभर एउटै डायलबाट (आलोपालो) पद्धतिमा सवारी साधन चलाउन सुरू गरिएको छ । राप्ती अञ्
यज्ञराज उपाध्याय / टीकापुर, २५ चैत । टीकापुरमा पछिल्लो समय लागुऔषध तथा दुर्ब्यसनी समस्या ह्वात्तै बढ्न लागे सङ्गै ईलाका प्रहरी कार्यालय टीकापुरले आफ्नो दैनिक कार्यहरुमा कडाई गरेको छ । भारत नेपाल खुल्ला सिमाना पनि टीकापुर नगरपालिका अन्तर्गत नै भएका
रमिला बस्नेत / उदयपुर । होटल चौदण्डी दरवार एण्ड पार्टी प्यालेसमा "चौदण्डीगढी नगरका युवा हरू एक हौं, लागू अौषध र दुर्वयसन बाट बचौं र बचाअौं।" भन्ने मुल नाराका साथ "नगर विकास र समृद्धिमा युवाहरूको भूमिका तथा कुलत र दुर्व्यसन सम्बन्धि
चित्रकुमार कार्की उदयपुर , चैत २५,। उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा शनिबार राति आगलागी हुँदा १२ घर जलेर भएका छन् भने एक वृद्धा बेपत्ता भएकी हुन ।
बजारमा रहेका १२ घर जल्दा छ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्राम्भिक अनुमान छ। आगलागीम
पाँचथर फिदिमका गुरुङ रामप्रकाश समथिङले करिब बीस वर्ष भयो, मलामी अभियान चलाएको ।
कोही मर्यो भन्ने थाहा पाए भने उनी वेगसाथ कुद्छन् ।
आफू मात्र होईन अरुलाई पनि सँगै लैजान्छन् ।
मलामी जान चिनेकै हुनुपर्छ भन्ने छैन् । मर्न
वीरगन्ज, २४ चैत । रौतहट जिल्लास्थित कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
वीरगञ्जमा हिन्दु युवा संघका तत्कान केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई उच्च अदालतले
भक्तपुर। भक्तपुर नगरभित्र खानेपानीको चरम अभाव भएको छ । सुख्खायामको शुरुवातसँगै उत्पादनमा कमी आएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको हो ।
<
छोरा नजन्माएको निहुँमा तराई मधेसमा थुप्रै महिला जलेका छन्, थुप्रैको घरबार उजाडिएको छ ।
छोरा नजन्माएको भन्दै आफ्नो श्रीमान र सासु-ससुराले आगो लगाएकी पर्साको छिपहरमाई -४ तुलसिवर्वाकी रविना खातुन अहिले अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी
धुलाबारी । झापाको मेचीनगर नगरपालिका–३ तिम्सिनेका स्थानीय शव जलाउने घाटको पानी खान बाध्य छन् । गाउँमा खानेपानीको अर्को विकल्प नहुँदा उनीहरू घाटको पानी खान बाध्य भएका हुन् । इलाम जिल्लासँग सिमाना जोडिएको यो गाउँ भएर बग्ने निन्दा खोलामा वर