वैशाख २१ गतेबाट देशभर यातायात ठप्प पार्ने ब्यवसायीहरुको घोषणा

अनलाइन दर्पण 2018-04-24

बुटवल, ११ वैशाख । सरकारले यातायात संम्बद्ध संघ/संस्था खारेज गर्ने निर्णयबिरुद्ध यातायात ब्यवसायीहरुको आन्दोलन कसिलो बन्दै गएको छ ।

यातायात ब्यवसायी महासंघको आब्हानमा गरिएको आन्दोलनका कार्यक्रम अन्तरगत वैशाख १० गते सोमवार अपरान्ह ४ ब

महिलाको एक ‘किक’ले बलात्कार गर्न खोज्ने पुरुषको मृत्यु 

अनलाइन दर्पण 2018-04-24

वैशाख ११, दाङ । मध्यरातमा बलात्कार गर्न खोज्ने एक जना पुरुषको  महिलाको आक्रमणमा परी मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिकाकी ४० वर्षीया एक महिलाको आक्रमणबाट स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।<

लागूऔषध गाँजा सहित पक्राउ

अनलाइन दर्पण 2018-04-24

धादिङ,११ बैशाख । थार्के गाउँपालिका–६ रानीवारी बस्ने ७० बर्षीय धर्म बहादुर कार्कीलाई प्रहरीले लागूऔषध गाँजा साढे ३ के.जी. सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले कार्कीलाई मंगलबार धुनिवेश

महिलाद्वारा छिमेकी पुरुष बलात्कृत

अनलाइन दर्पण 2018-04-23

महिला तथा बालिका बलात्कारका घटना बढेर उग्र रुप लिईरहेका बेला गुल्मीमा भने एक पुरुष बलात्कृत भएको खबर सार्वजनिक भएको छ। भर्खरै खुलासा भएको घटना अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोको वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा एक महिलाले प

ट्याक्सीको पनि सिण्डिकेट तोड्छौंः यातायात मन्त्री

अनलाइन दर्पण 2018-04-23

काठमाडौं, १० बैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोडिने बताएका छन् ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारे

प्रहरी नायब निरीक्षकले महिलालाई एसिड छर्किए

अनलाइन दर्पण 2018-04-23

ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड छर्किएका छन्।

पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८

तीर्थयात्री बोकेको बस दुर्घटनामा सात घाइते

अनलाइन दर्पण 2018-04-19

पर्वतको कुश्मा नगरपालिका चुवामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । 

काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस आज बिहान ४ः३० बजे दुर्घटनाम

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला भन्दा बढी सुन बरामद

अनलाइन दर्पण 2018-04-19

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० ताेला बढी सुन बरामद भएको हो । 

विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन त

मेयर चढेको गाडी दुर्घटना,सात घाइते

अनलाइन दर्पण 2018-04-17

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका मेयर चढेको गाडी दुर्घटनामा परेको छ।
चौरजहारी नगरपालिका–५ मा रहेको लहरेसिमल आधारभूत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरणका लागि जाँदै गर्दा भे १ ज २४३ नम्बरको जीप चौरजहारी–४, मेलैनाउलीमा &nbs

शुल्क बृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनलेअान्दाेलन गर्ने

अनलाइन दर्पण 2018-04-16

काठमाडौं , ३ बैशाख ।  निजी विद्यालयहरुले गरेको शुल्क बृद्धि फिर्ता नगरेकोे भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

संयुक्त विद्यार्थी संगठनको सोमबार नेविसंघ केन्द्रीय कार्यालयमा बस

सगरमाथा आरोहणको तयारीमा प्रियालक्ष्मी कार्की

अनलाइन दर्पण 2018-04-15

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले सगरमाथा आरोहणको तयारीमा रहेकी प्रथम महिला पत्रकार टोलीकी सदस्य प्रियालक्ष्मी कार्कीलाई आर्थिक सहयोग गरेको छ ।

मञ्चद्वार

साझा सवालकै शैलीमा विध्या चापागाईको 'हेर्ने कथा'

अनलाइन दर्पण 2018-04-15

कर्णाली नदीको किनारामा पर्ने बर्दियाको राजापुरमा एउटा चिटिक्कको गाउँ छ । यो गाउँमा बस्ने सोनाह समुदायका महिला र केटाकेटी बालुवामा सुन खोजेर गुजारा चलाउँछन् ।

फुर्सद हुने बित्तिकै उनीहरु बालुवा पखाल्ने आवश्यक सरसामान बोकेर नदीको बगर जान्छ

चितवनमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

अनलाइन दर्पण 2018-04-14

भरतपुर, २ वैशाख । चितवनमा सुमो अनियन्त्रित भई पल्टिदाँ १ जनाको मृत्यु भएको छ। अन्य ९ जना घाइते भएका छन्। 

पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना१ज ३६०९ नम्बरको सुमो गाडी अ

शिक्षाका नाममा व्यापार : वार्षिक शुल्कबाटै आठ अर्ब

अनलाइन दर्पण 2018-04-14

काठमाडौँ ।  निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्

नयाँ बर्षकाे दिन दाङबाट अायाे यस्ताे दु:खद खबर, दुर्घटनामा चार जनाको निधन

अनलाइन दर्पण 2018-04-14

दाङ, १ बैशाख, २०७५। दाङमा आज नयाँ बर्षकाे दिन भएको छुटाछुटै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

घोराहीको बसपार्क नजिकमा भएको भएको दुर्घटनामा घोराही–१३ बडहराका

नयाँ बर्षमा रारा पुगेर प्रधानमन्त्री ओलीकाे यस्ताे प्रतिबद्धता , पढ्नुस् सम्बोधनको पूर्णपाठ

अनलाइन दर्पण 2018-04-14

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् ।
नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उ

एक हजार बालबालिका परे अपहरणमा

अनलाइन दर्पण 2018-04-14

नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ । 

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरि

विप्लब नेतृत्वको कम्युनिष्ट पार्टीद्धारा नेपाल बन्दको घोषणा,यस्तो छ विज्ञप्ति

अनलाइन दर्पण 2018-04-12

काठमाडौं,२९ चैत । नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षको कार्यक्रमहरु घोषणा गरेको छ । केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई आज रिहा गरे लगत्तै पुनः प्रहरीले गिरफ्तार गरेको भन्दै संघर्षको का

बालकृष्ण ढुंगेल रिहाईको माग गर्दै नेकपाका कार्यकर्ताद्वारा उज्जन श्रेष्ठको शालिक तोडफोड

अनलाइन दर्पण 2018-04-12

काठमाडौं । उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेल जीवन बिताइरहेका बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले श्रेष्ठको शालिकमाथि तोडफोड गरेका छन् । 

नेपाल कम्

शहिदको सपना पूरा गर्न हतियार उठाउने नेकपाकाे तयारी

अनलाइन दर्पण 2018-04-12

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्वतका सेक्रेटरी भिम बहादुर हमाल अल्वर्टले शहिदहरुको सपना साकार पार्न हतियार उठाएर लड्न पर्ने भएपनि आफुहरु तयार रहेको बताएका छन् ।

पर्वतकाे तिलाहारका शहिद शम्भु नेपालीको स्