भक्तपुर, २८ साउन । सिपाडोल ठुलोगाँउका बासिन्दा एकाएक बारीभरी एक्कासी प्रहरीको हुल देखेपछि अचम्म परे । मंगलाबार मध्याह्न सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलको ठुलोगाँउमा महानगरिय प्रहरी वृत्त जगातीको टोली पुग्यो ।
प्रहरी नायव उ
पोखरामा बिक्री वितरणका लागि भारतबाट आयात गरिएको आलुमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मात्राको विषादी भेटिएको छ । पोखराको पृथ्वीचोकस्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको सेतो आलुमा ४७ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको छ ।
भक्तपुर, २८ साउन । तिव्र विकास र समृद्धिको बाटोमा अघि बढेको भक्तपुरमा उज्यालो भक्तपुर अभियानको शुभारम्भ भएको छ । सोमवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालि
काठमाडौं । आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज (साेमबार) विश्वभर २० औंँ अन्तर्राष्ट्रिय युवा दिवस र नेपालमा शिक्षामा रुपान्तरण : उद्यमशिलत
रामेछाप, २६, साउन । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आफूले गाउँपालिकाभित्र कुनै पनि अनियमितता नगरेको दावी गरेका छन् । उनले जनताको पक्षमा रातदिन काम गरिरहेको बताउदै यदी कसैले गाउँपालिकामा भ्रष्टचार भएको पुष्टि गर्छ भने आफू
रामेछापकाे लिखु गाउँपालिका अध्यक्षसँग २ करोड माग्ने लोप्साङ भनिने बाबुराम तामाङलाई गोली हानी पक्राउ गरेको छ । काठमाडौं स्वयम्भुकाे झिगु क्याफेमा शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि दुई राउन्ड गोली
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको समाचार आजको नागरिकले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारम
काठमाडौँ, २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस, ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नाराका साथ नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
डोटी – दिपायल सिलगढी नगरपालिका– ४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसीले केही वर्षदेखि नै सार्वजनिक शौचालयमा किराना पसल सञ्चालन गर्दै आउनु
काठमाडौं, साउन १७ । चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ।
गर्भको बच्चा सात महिना पुगिसकेको
भक्तपुर, १७ साउन । उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । बर्सेनि साउन शुक्ल प्रतिपदाबाट याे पर्व सुरु हुने गर्दछ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्बतको गुँलाथ्व पारुदेखि
सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्।
सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर
सिन्धुपाल्चाेक । सुनकोसी नदीले बगाउँदा बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माध्यमिक बिद्यालयका एक बिद्यार्थी बेपत्ता भएका छन् । बिहिबार बिहान सवा ९ बजेको समयमा बिद्यालय छेवैको नदिले बगाउँदा कक्षा ७ मा अध्ययनरत बिजय नेपाल बेपत्ता भएका हुन् ।
रामेछाप । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो संस्थामा कार्यरत कर्मचारी विवस प्रसाईंको असामयिक निधनप्रति गहिराे दु:ख व्यक्त गर्दै मृतककाे परिवारलाई घरमै पुगेर आर्थिक सहयोग गरेकाे छ ।
समाजसेवी तथा इक्यानका सल्लाहकार महेश
काठमाडौँ, १५ साउन । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ ।
साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेप
सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट वडा कार्यालय पुर्णरुपमा क्षतिग्रस्त भएको छ। वडा कार्यालयभि
सिन्धुपाल्चोक : भूकम्पले भत्किएको घरको भग्नावशेष। छेवैमा सानो छाप्रो। छाप्रोको एकापट्टी चुल्हो र केही भाँडाकुडा। तर, लामो समयदेखि चुल्होमा आगो बल्न सकेको छैन। चुल्हो छेउमा ओछ्यान। त्यही ओछ्यानमा महिनौँदेखि लडिरहेका छन्, सिन्धुपाल्चोक बलेफी गग
काठमाडौं, १५ साउन। नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा क
भक्तपुर । भक्तपुरका आदिवासी नेवास समुदायले आज गथे मंगल पर्व मनाउँदै छन् । परम्पर र संस्कृति संग जोडिएको यो पर्व जिल्लामा भव्य रुपमा मनाईन्छ । गथे मंगल पर्व भव्य रुपमा मनाउँने सन्दर्भमा नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले दुई दिनअघि एक
भक्तपुर, १३ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
प्रकाशित गरि