भक्तपुर, ३१ वैशाख । भक्तपुरमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बिहीबारदेखि लकडाउनलाई थप कडाई गर्ने भएको छ । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा सङ्क्रमण देखिएपछि भक्तपुरमा अत्यावश्यक
काठमाडौं , ३१ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको
भक्तपुर, ३१ वैशाख । मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितम पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर राम
काठमाडौं, ३० वैशाख । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।&
काठमाडौं, २८ बैशाख । छिमेकी मुलुक भारतले नेपालको भू–भाग भनेर जान्दाजान्दै लिपुलेक क्षेत्रमा सडक निर्माण गरेकोमा संसद्देखि सडकसम्म विरोध भएको छ ।
भारतले गएको वर्ष आफ्नो प्रशासनिक नक्सा सार्वजनिक गर्दा नेपाली भू–भाग ल
काठमाडौं, २७ बैशाख । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना
काठमाडौं, २६ बैशाख । सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ ।
पास लिएकाहरुबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो ।
काठमाडौं, २४ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । तर यो अवधिमा विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लक
काठमाडौं, २३ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको अवधि थपिन सक्ने संकेत गरेको छ। मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लक डाउन बढाउने भन्ने निर्णय नगरेपनि बढ्न सक्ने संकेत गरेको हो।
काठमाडौं, २२ बैशाख । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर
महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । एक्कासी बिरामी भएका दनुवारको मृत्यु भएपछि स्थानीय त्रसीत बनेका छन् । शनिबार मात्रै
बुटवल, १९ बैशाख । रुपन्देहीका कोरोना संक्रमित युवा दुई साताअघि लुकेर नेपाल पसेको पाइएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका १ सिपवाका २५ वर्षे ती युवा भारतको दिल्लीबाट वैशाख ५गते नेपाल फर्केका थिए । मालबाहक गाडी र पैदलै गरी रुपन्देहीको स
काठमाडौं, १८ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९) र यसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने भएको छ । काम नगर्नेहरुले काम गर्नेहरु पाउने राहतको २५ प्रतिशत मात्
बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघ
काठमाडौं, १६ बैशाख । प्रहरीले काठमाडौं उपत्यकाको लकडाउनमा कडाइ गरेको छ । यसअघि केही खुकुलो देखिएको लकडाउन मंगलबारबाट थप कडा पारिएको हो । अरू दिनको तुलनामा आज काठमाडौं उपत्यकका विभिन्न स्थानमा सवारी जाँच पनि कडा पारिएको छ ।
नवलपरासी पश्चिम, १३ बैशाख । जिल्लाको सुस्ता गाँउपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण प्रभावित भएका आफ्ना नागरिकलाई पहिलो चरणको राहत वितरण ्कार्यक्रम सम्पनन गरेको जनाएको छ ।
विश
  अंगद यादव
भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ ।
पहिलो दिन कोरोना भाइरस परीक्षण गर्न समय लाग्ने भएकाले कम
काठमाडौं, १२ वैशाख । नेपालमा वि’नाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्या’न
रामेछाप, ९ वैशाख । लकडाउनका कारण सवारी साधन नपाएर काठमाडौंमा भोकभोकै भौंतारिएका र बाटोमै अलपत्र अबस्थामा रहेका नागरिकहरुलाइ सरकारले गन्तव्यमा पुग्न दिने खुकुलो नीति ल्याएको बेला अलपत्र परेकामध्ये ३ सयभन्दा बढी नागरिक आज बिहानसम्म रामेछापमा भ
धनगढी, ७ वैशाख । कोरोना भाईरस (कोभीड- १९) बाट संक्रमित कैलाली लम्की चुहा नगरपालिका वानं ९ प्रतापुर का २१ बर्षिय युवा उपचार पछि निको भएर आइतवार घर फर्कदै छन्। दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिचार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्र