केपी ओली पुसमा फेरि प्रधानमन्त्री ! यस्तो छ एमालेको तयारी

अनलाइन दर्पण 2017-09-03

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस महिनामा फेरि प्रधानमन्त्री बन्ने भएका छन् ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पुस महिनामा एमालेको बहुमतको सरकार बन्ने र त्यो ओलीको नेतृत्वमा हुने

नेपाल कम्युनिस्ट पार्टीद्धारा वडा कार्यालयमा तालाबन्दी

अनलाइन दर्पण 2017-09-02

काठमाडौं, १७ भदाै । भाेजपुर जिल्लाकाे षडानन्द नगरपालिकाकाे वडा नं २ को कार्यलयमा  नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले  तालावन्दी  गरेका छन ।

वडा सचिबले कानुन बिपरित काम गरी  ०७३/७४ को बजेट फरफरा

अखिल क्रान्तिकारीको अध्यक्षमा रन्जित तामाङ बिजयी

अनलाइन दर्पण 2017-09-01

काठमाडौं ।  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वकाे  लागि भएको निर्वाचनमा रन्जित तामाङ अध्यक्ष पदमा बिजयी भएका छन । कुल खसेको मत मध्य बिजयी ले तामाङले  थोरै मात्र बढी मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी अ

यस्ताे विवादमा पनि फस्ने हाे काँग्रेस ?

अनलाइन दर्पण 2017-08-30

काठमाडौं, १४ भदाै । नेपालकाे राजनीतिक घट्ना क्रमका एक अटल खम्वाकाे रुपमा अाफुलार्इ सधै उभ्याउन सफल पार्टी नेपाली काँग्रेस यतिवेला ठुलाे दुर्घटनाकाे विवादमा फसेकाे छ । 

भ्रष्टचारको दोषी व्यक्तिले निर्वाचनमा भाग लिन पाउ

अखिल(क्रान्तिकारी) काे सम्मेलनमा किन सरी माग्दै बाहिरिए महासचिव?

अनलाइन दर्पण 2017-08-29

काठमाण्डाै, १३ भदाै । नेकपा माअाेवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)काे राष्ट्रिय सम्मेलन भदाै ७ बाट चलिरहेकाे छ । केन्द्रिय पदाधिकारीकाे लागि सहमति नजुटेपछि १४ गते बुधवार माओवादी पार्टीकै इतिहासमा पहिलो पटक अखिल(क्रान्तिकारी)काे नेतृत्

'२ नं प्रदेश एमालेको जन्मभूमि हो, यहाँ पनि एमाले पहिलो पार्टी बन्छ': गाैतम

अनलाइन दर्पण 2017-08-26

काठमाडौँ । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले २ नं प्रदेश एमालेको जन्ममूभि भएकाले स्थानीय तहको निर्वाचनमा यहाँ पनि एमाले सजिलै पहिलो पार्टी बन्ने दावी गरेका छन् । 

राजधानीमा आयोजित  जनवर्गीय संगठनको अगुव

जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसको प्यानल नै विजयी

अनलाइन दर्पण 2017-08-07

सुर्खेत, २३ साउन ।  जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली कांग्रेसको प्यानलले  नै जीत हासिल गरेको  छ । एमालेका उम्मेद्वारहरुर्लाइ पराजित गर्दै कांग्रेसले  जिल्ला समन्वय समितिमा एकलौटी रुपमा बाजी मारेको  हो । 

जिल्ला समन्वय समिति भक्तपुरमा एमाले बिजयी

अनलाइन दर्पण 2017-08-06

भक्तपुर,  २२ साउन । जिल्ला समन्वय समिति भक्तपुरमा नेकपा एमालेको  प्यानलनै  बिजयी भएको  छ । नेमकिपाका उम्मेद्वारहरुर्लाइ पराजित गर्दै एमालेले जिल्ला समन्वय समितिमा जित हासिल गरेको हो । 

नौ सदस्यीय समितिका लागि भएक

साढे ४ सय बिप्लब कार्यकर्ताद्धारा पार्टी परित्याग

अनलाइन दर्पण 2017-08-06

भक्तपुर, २२ साउन । बिप्लवले नेतृत्वको नेपाल कम्यूनिष्ट पाटीका ४ सय ५० जना नेता तथा कार्यकर्ताहरुले संयुक्त रुपमा आज आइतबार पाटी परित्याग गरेका छन् ।

रफत सञ्चार क्लवमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले संयुक्त रुपमा पाटी परित्याग

तिन महिना कुरेर रेणु दाहालले मारीन बाजी

अनलाइन दर्पण 2017-08-05

चितवन, २१ साउन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो ।

भरतपुर–१९ मा आज मतदान : उम्मेदवार एमाले र माओवादीको, भर कांग्रेसी  मतदाताको

अनलाइन दर्पण 2017-08-04

काठमाडौं, २० साउन, । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणअन्तर्गत भएको स्थानीय निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको चितवनको भरतपुर महानगरपालिका–१९ नम्बर

अदालतको फैसला दुर्भाग्यपूर्ण, भरतपुरका जनताले सच्याउनेछन् : एमाले

अनलाइन दर्पण 2017-07-30

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनको भरतपुर महानगरापलिकाको  वडा नम्बर १९ मा पुनः मतदान गराउने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएको बताएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशले भरतपुर महान

देउवा जंगिदा झस्किए कार्यकर्ता

अनलाइन दर्पण 2017-07-20

काठमाडौं, ५ साउन । प्रधानमन्त्री एबं  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको प्रदेस नं. २ को भेलामा जंगिएका छन् । देउवा जंगिदै बोले, ‘पार्टीमा छाडातन्त्र मौलायो, अनुशासन समिति बनाएर अन्तर्घातीलाई कारबाही गर्छु ।&rsq

एमाले संग एक्लै भिड्न नसकेपछि कांग्रेसले मोर्चा बनायोः ओली

अनलाइन दर्पण 2017-06-24

उर्लाबारी, १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै पार्टीसँग मोर्चा बनाए पनि एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन् । शनिबार विहानैदेखि मोरङको बेलबारी, शनिश्चरे, मिक्लाजुङ हुँदै उर्ला

शेरबहादुर बने नयाँ प्रधानमन्त्री, प्रधानमन्त्रीकै समर्थनमा

अनलाइन दर्पण 2017-06-06

काठमाण्डाै, जेष्ठ २३ । पुरानाे प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डकाे प्रस्ताव र समर्थनमा अाज देशले नयाँ प्रधानमन्त्री पाएकाे छ । प्रचण्डकाे प्रस्ताव र समर्थनमा नेपाली कांग्रेसकाे सभापती शेरबहादुर देउवा मुलुककाे ४० अाै प्रधान

चम्पादेवी गाँउपालिकामा चुनावी चारप्रसार तिब्र पार्दै एमाले

अनलाइन दर्पण 2017-06-04

अाेखलढुंगा,२१ जेष्ठ। स्थानिय निकायकाे चुनाव नजिकिदै जाँदा नेकपा एमालेले अाेखलढुंगाकाे चम्पादेवी गाँउपालिकामा चुनावी चारप्रसार तिब्र पारेकाे छ । स्राेतका अनुसार चम्पादेवी गाँउपालिकामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु अहाेरात्र प्रचारप

आज प्रधानमन्त्री निर्वाचन, एमालेकाे संसद अवरोध रहे पनि निर्वाचन हुन सक्छ

अनलाइन दर्पण 2017-06-03

काठमाडौं, जेठ २१ । प्रधनमन्त्रि पुस्प कमल दाहाल प्रचण्डकाे राजिनामा पस्चात दलहरु सहमतिय सरकारकाे लागि जुटे पनि सहमतिय सरकार बन्न नसके पछि व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्रीको निर्वाचन आजका लागि तय गरेको छ ।

तर, दोस्रो ठूलो

देउवा सरकारमा मन्त्रालय टुंगाे लागे पनि एमालेको संसद अवरोधले सरकार गठनमा धक्का

अनलाइन दर्पण 2017-06-01

काठमाडौं, जेठ १९। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठनकाे विषयमा गृहकार्य भइरहेकाे छ ।

यसै सन्दर्भमा कांग्रेस नेता रमेश लेखक ले एक अनलार्इन संग कुरा गरे अनुसार यदी देउवा नेतृत्वमा 

संघीय गठवन्धनले दोश्रो चरणको निर्वाचनमा अवरोध गर्ने

अनलाइन दर्पण 2017-05-26

काठमाडौं,१२ जेठ। राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको भन्दै दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।  सरकारले हालै मात्र राजपालाई चुनावमा सहभागी गराउन

उमेद्धारी फिर्ताकाे लागि नेपाल कम्युनिस्ट पार्टीकाे पत्र

अनलाइन दर्पण 2017-05-04

भक्तपुर, २१ वैशाख । स्थानिय निर्वाचनकाे खारेजी अभियानमा लागेकाे नेपाल कम्युनिष्ट पार्टी भक्तपुरले अाज  जिल्ला भरका सम्पूर्ण नगरपालिकाका उमेद्धारहरुलार्इ उम्मेद्धार फिर्ताकाे लागि अाह्वानसहित पत्राचार गरेकाे छ ।