" /> प्रहरीमा ७९ एसपीको सरुवा, को-को भए २६ जिल्लामा प्रहरी प्रमुख? onlinedarpan.com

प्रहरीमा ७९ एसपीको सरुवा, को-को भए २६ जिल्लामा प्रहरी प्रमुख?

अनलाइन दर्पण 2018-05-07
img

काठमाडौं, बैशाख २४ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना एसपीको सरुवा गरेको छ।

लामो समयदेखि सरुवा रोकिएको थियो। सरुवासँगै विभिन्न जिल्लाको नेतृत्व फेरिएको छ।

कास्कीमा सरुवा भएका राना रसुवामा कार्यरत रहँदा रक्तचन्दन तस्करी आरोपमा कारबाही भोगेका अधिकारी हुन्। कास्की एसपी पोष्टिङका लागि उत्कृष्ट जिल्ला मानिन्छ। तर, कारबाही भोगेका अधिकृतलाई सरुवा गरिएको छ। सरुवामा २६ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

केहीले पटक पटक इन्चार्ज पाएपनि केहीले पनि एक पटक पनि पाएका छैनन्। कतिपय एसपी एक वर्ष कार्यकाल नपुगी हटाइएका छन्।

सम्बन्धित समाचार

Advertisement