राजनीतिक परिस्थितिका कारण त्रिविसभा स्थगित

अनलाइन दर्पण 2024-07-14

२o८१ असार ३० आइतबार । भाेली सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ। 

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए।

एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

अनलाइन दर्पण 2024-07-01

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३  देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमब

सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी

अनलाइन दर्पण 2024-02-02

श्रीकृष्ण बुढाथोकी, माघ १९ । मध्यपुरथिमि नगरपालिका ३, गठ्ठाघर स्थित सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी (Educational Fair 2080) सम्पन्न भएको छ । विद्यालयको विज्ञान तथा प्रविधि क्लबको आयोजना र इलेक्ट्रो टेक संस्थाको सहयोग रहेको बिहीबार सम

त्रिविको अनलाइन सिस्टममा समस्या, प्रमाणपत्रको आवेदनमा खुल्छ व्यक्तिको फेसबुक

अनलाइन दर्पण 2024-01-31

सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन सुरु गरेको त्रिभुवन विश्वविद्यालको वेवसाइट ह्याकरको कब्जामा पुगेको छ। विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको श

छात्रवृत्ति दिन आनाकानी गर्ने विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाको चेतावनी

अनलाइन दर्पण 2023-10-08

भक्तपुर ।  मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति दिन आनाकानी गर्ने संस्थागत विद्यालयहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगर शिक्षा समितिले छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवा

शिक्षाले विभेदको अन्त्य गर्न सक्नुपर्छ : पूर्व सभामुख श्रेष्ठ

अनलाइन दर्पण 2023-10-07

काठमाडौ, २० असोज २०८० I बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले शिक्षाले विभेदको अन्त्य गर्नसक्नुपर्ने बताएका छन् । आफूलाई शिक्षित भन्ने तर जात, धर्म, वर्ग, लिङ्ग लगायतका आधारमा मानिस बीच विभेद गर्ने कुराको बिरोध गर्दै उनले शिक्षाले व

विपन्न बालबालिकालाई पोशाक वितरण

अनलाइन दर्पण 2023-07-18

गोरखा । समाजसेवी  डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छिन् । उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१  र लखन थापा प्राथमिक विद्यालयका ५१ ब

एसईईमा भक्तपुरमा १४ विद्यार्थीले ल्याए ४ जिपिए

अनलाइन दर्पण 2023-07-15

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा कक्षा १० ( एसईई) मा भक्तपुरका १४ जनाले ४ जिपिए हासिल गरेका छन् । एसइई २०७९ मा भक्तपुरबाट सहभागी ५ हजार ७०२ विद्यार्थीमध्ये १४ जना विद्यार्थीले १४ जिपिए हासिल गरेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका अनु

एन प्याव्सन र हिसानबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता

अनलाइन दर्पण 2023-07-08

भक्तपुर, असार २३। एन प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता भएको छ । शुक्रवार मात्र प्याव्सनसँग छात्रवृत्ति सम्बन्धी सम्झौता गरेको हिसानले शनिवार भक्तपुरमा एनप्याव्सन आवद्ध स्कुलहरुबाट एसइइ उतीर्ण गरी जिल्लाका हिसान आ

सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाइ सामुदायिक बिद्यालयमा भर्ना गर्न गाउँपालिकाको उर्दी

अनलाइन दर्पण 2023-05-27

रोल्पाको परिवर्तन गाउँपालिकाले सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिले आफ्ना बालबालिकालाइ सामुदायिक बिद्यालयमा अनिवार्य भर्ना गरी सहयोग गर्न अपिल गरेको छ ।


 परिवर्तन गाउँपालिका, गाउँ कार्यपालिकाले गत जेठ ८ गतेको निर्णय बम

लोक सेवा आयोगका रोकिएका परीक्षा कहिलेसम्म होला ?

अनलाइन दर्पण 2021-06-15

असार १, काठमाडौं । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ ।

आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्त

प्याब्सन भक्तपुरको कोभिड राहत योजना सुरु

अनलाइन दर्पण 2023-06-06

दिनेश कार्की । जेठ १०,भक्तपुर । कोभिड-१९क‍ो दोस्रो लहर बढेसँगै प्याब्सन भक्तपुरको जिल्ला सदस्य बिद्यालयहरुको बैठक तथा कार्य समितिको बैठकद्वारा कोभिडको दोश्रो लहरको असहज परिस्थितिमा सदस्य बिद्यालयका प्रिन्सिपल,संस्थापक,शिक्षक तथा कर्मचारीह

  दिनेश कार्की

दोलखामा असोज ७ देखि बिद्यालय खुल्ने

अनलाइन दर्पण 2020-09-15

श्रीकृष्ण बुढाथोकी । भाद्र ३०,दोलखा। कोभिड १९ का कारण लामो सयमदेखी बन्द रहेका दोलखामा विद्यालयहरु आगामी असोज ७ गतेबाट खुल्ने भएका छन् । जिल्ला स्थित जनप्रतिनिधिहरुको बैठकले असोज ७ गते बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला स

वैकल्पिक शिक्षाले पायो मान्यता

अनलाइन दर्पण 2020-08-28

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रमा वैकल्पिक शिक्षालाई मान्यता दिने बताएको छ । मन्त्रालयले यो शैक्षिकसत्रका लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । करिब ६ महिनादेखि विद्यालय तहको

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

अनलाइन दर्पण 2020-08-17

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो ।

एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १०

यसवर्ष एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा

अनलाइन दर्पण 2020-06-10

काठमाडौं । सरकारले कोरोनाभाइरस कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष  कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्री

निजी विद्यालयद्वारा सरकारलाई साँचो बुझाउने चेतावनी

अनलाइन दर्पण 2020-06-04

काठमाडौं, २२ जेठ । निजी विद्यालयका संस्था प्याब्सन र एन–प्याब्सनले आफ्ना माग पूरा नभए देशैभरिका विद्यालयका साँचो बुझाउने चेतावनी दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयप्रति भर्ना गर्न नदिने र विद्याल

सामुदायिक विद्यालयको जिम्मा निजीलाई

अनलाइन दर्पण 2020-05-31

काठमाडौं, १८ जेठ । सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ‘माध्यमिक तहसम्मको

नीति तथा कार्यक्रमले ९० लाख विद्यार्थीलाई सम्बोधन गर्न नसकेको शिक्षाविद्हरूको ठहर

अनलाइन दर्पण 2020-05-17

कोरोना भाइरसका कारण असहज अवस्थामा रहेका विद्यालयदेखि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले नसमेटेको शिक्षाविद्हरूले आरोप लगाएका छन् ।

सामान्य परिस्थितिमा जस्तै शिक्षामा केन्द्रित नीति तथा कार्यक्रम आ

कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीको लागि सरकारले सञ्चालनमा ल्यायो मोबाइल एप

अनलाइन दर्पण 2020-05-14

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीको लागि ‘रमाईलो पढाई’ नामक मोबाइल एप ल्याएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक स