कक्षा ११ काे रिजल्ट अाज सार्वजनिक हुने

अनलाइन दर्पण 2017-12-03
img

१८ मंसिर, काठमाडौं । राष्ट्रिय परिक्षा वाेर्डले अाज कक्षा ११ काे रिजल्ट सार्वजनिक गर्ने भएकाे छ । वाेर्डले अाफ्नाे फेसबुक पेज NEB Exam & Result Info मार्फत विद्यार्थीहरुलार्इ याे जानकारी गराएकाे छ । 

वाेर्डकाे सूचना अनुसार कक्षा ११ काे आंशिक परिक्षा दिएका विद्यार्थीहरुकाे मात्र अाज रिजल्ट अाउट हुने र रेगुलर विद्यार्थीहरुकाे भने दाेस्राे चरणकाे चुनाव मंसिर २१ गते पछाडी हुने जनाएकाे छ ।

अाज अांशिक विद्यार्थीहरुकाे मात्र रिजल्ट प्रकाशित हुने हुँदा विद्यार्थीहरुलार्इ नझुक्किन पनि राष्ट्रिय परिक्षा बाेर्डले विद्यार्थीहरुलार्इ सुझाएकाे छ ।

सम्बन्धित समाचार

Advertisement