एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

अनलाइन दर्पण 2020-08-17
img

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो ।

एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

नतिजा हेर्नेको लागि :
Type SEE symbol number & send to 34949.

or 

Call to 1600 (For Ntc & Ncell Users)

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरकाे बेवसाइट www.see.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ ।  राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np नेपाल टेलिकमकाे  www.see.ntc.net.np  एनसेल प्रा. लि.काे  www.see.ncell.axiata.com  इडियु सञ्जालकाे see.edusanjal.com र कान्तिपुरकाे results.ekantipur.com गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement