मानसिक स्वास्थ्यमा देखा परेको ‌आयाम

अनलाइन दर्पण 2021-08-12
img

  निश्चल ढुङ्गेल

नेपालमा‌ मात्र नभएर दिन प्रति दिन विश्वको आकडा निहालदा आजको युवापुस्तामा यसको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा पिडित जनसमुदाय को बहुल्यता उच्च स्थानमा रहेको ‌छ । हाम्रो नेपाली समाजमा रोगको सुनिश्चितता नगरिकन विविन्न उपनाम दिने गरिन्छ । जसरी कुनै दुविधा नभैकन सामान्य बारम्बारको टाउको दुख्छ भनेर एक जना विरामी ले भन्दा डाक्टर भनैदाले मानसिक स्वास्थ्यमा गडबडी भन्दै डिप्रेसनको‌ औषधि दिने गरेको पाइन्छ । यदि डिप्रेसन नै हो भने उनिहरु लाई के कारणले ले ग्रसित छन् भनेर मसिनो गरेर विष्लेषण ‌गरि रोगको निदान ‌एवम उपचारात्मक पदति अपनाउनु पर्छ। उनिहरुलाई यो अवस्थामा पुराउन वातावरण र व्यवहार ; ईद , इगो , सुपर इगो , व्यतिगत विकास इत्यादिले प्रवाहित पारेको हुन्छ। सन् २०३० सम्ममा विद्वानहरूले विश्वकै अलारमिङ इसियुको रुपमामा डिप्रेसनले जरा गाडने कुराको भविष्यवाणी WHO ले गरिसकेको छ ।

यसका रोकथाम :

अत्याधिक मात्रामा रोबर्टको प्रयोग , बिधुतिय मिडियाको उच्चतम प्रयोग, योगा को‌ कमि, कसरतमा कमि ,दैनिक किरयाकलाप् मा कम मात्रामा सहभागिता। यसलाई समयमा नै नयुनिकरण गर्न सकिएन भने व्यापक मात्रामा यसले जरो गाडेर मानिसको दैनिक जीवनमा असर पार्दछ। समयमा नै मनोचिकित्सक परामर्श,motivational and counseling class, परिवारमा सामिप्यता, मनमा लागेका कुराहरु लाइ खुल्ला रुपमा प्रसतुतिकरण गर्दै अगाडि बढनु पर्छ।

" सबै स्वस्थ जीवन स्तरको विकास गरौ मानसिक समस्या लाइ नयुनिकरण गरौ "

सम्बन्धित समाचार