आज - १३ बैशाख २०७५ बिहिवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा सफलता पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र हिम्मत वढ्नेछ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ । आत्मिक सन्तुघ्टि मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यमा रुची बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेमीको सहयोग पाईनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । धार्मिक यात्राको योगछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकाएको भय रहला । अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको योजना बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । पार्टनरमा सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समाजिक कार्यमा मन जाला । पराक्रम वढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । राज्यबाट सहयोग मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर परिवारमा झै–झमेलाको अवस्था आउला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेका काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे