अंगद यादव/नवलपरासी पश्चिम, २७ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य ज्वरो र रुघाखोकी लागेपछि विगत केहिदिन देखि बस्याल घरमा बस्दै आएका थिए ।
बस्यालले बुटवलको ने
भक्तपुरकी १०१ वर्षीय एक बृद्धाले कोरोना जितेकी छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ स्थित पाचोटोल बस्ने १०१ वर्षीया गणेशमाया प्रजापतिले सहजै कोरोना भाइरसविरुद्ध जितेकी हुन्।
गत असोज २ गते कोरोना संक्रमण पुष्टि भएकी गणेशमाया प्रज
काठमाडौँ, १४ असोज । नेपाल र भारत सीमा क्षेत्रमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रमाण जुटाउन विज्ञ टोली खटिएको छ । सो भूमि नेपालको दाबीलाई प्रमाणित गर्न ऐतिहासिक तथ्य र खोजहरूको अध्ययन गरेर असोजभित्रै प्रतिवेदन बुझाउने गरी नीति अन
कोरोना महामारीको चपेटामा रहेको नेपालमा कोरोना रोगको भ्याक्सिन भने छिट्टै उपलब्ध हुने भएको छ । रुस र नेपालबीच त्यसबारेमा मंगलबार सम्झौता भइसकेको छ । सम्झौता अनुसार रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति हुनेछ । मंगलबार रुसको स्पुतन
काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार
काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले हिमालय एअरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन द
अंगद यादव/ नवलपरासी पश्चिम ७ असोज l
नवलपरासी पश्चिमको सरावल र प्रतापपुर गाउपालिकालाई भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा बाढी पिडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।
विपदको समयमा पा
काठमाडौ ,असोज-५ ४१औ सामाजिक दिवस को अवसरमा समाज कल्याण परिषद ले असोज ६-१२ मनाउन लागेको सामाजिक सेवा दिवस "सामाजिक क्षेत्र :राष्ट्रिय गौरब"आजको प्राथमिकता समृद्ध र सुखको लागि सामाजिक रुपान्तरण र उधमशिलता भने मुल नाराको साथ विविध कार
  सन्तोष दाहाल
सरोज ठकुरी ,असोज ४ ,दोलखा कालिन्चोक गाउपालिका -५ लापिलाङ गएको घटेखोला मा गएको पहिरो बाट भएको क्षति को निरीक्षण गर्न बागमती प्रदेशका भौतिक पुर्बधार मन्त्री रामेस्वर फुयाल जानू भयो ।जस्मा परदेश सभासद पसुपती चौलागाईं ,नेपाल कम्युनिस्ट पार्टी बा
  सरोज ठकुरी
असोज ३, दोलखा , कालिञ्चोक गाउँपालिका ५ का बाढीपहिरो पीडितहरुका लागि लापिलाङ सामाजिक सेवा समितिले आर्थिक सहयोग जुटाएको छ । काठमाण्डौंमा बसोवास गर्ने लापिलाङबासीहरुको साझा संस्थाले पीडितहरुका लागि १ लाख ४ हजार ५ सय रुपैयाँ सहयोग जुटाएको हो ।
  सरोज ठकुरी
श्रीकृष्ण बुढाथोकी ।भाद्र ३१,काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखा जिल्लाकी नेकपा कार्यकर्ता बालिका खड्काले आफूले दर्ता गरेको मुद्दा फिर्ता लिएक
दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको हिमाल दोलखा हाइड्रोपावर कम्पनिमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर–५, गुरुफीस्थित हिमाल दोलखा हाइड्रोपावरमा काम गर्ने क्रममा क्रेनको डोरी चुडिएर काभ्रेपलाञ्चोक जिल्
श्रीकृष्ण बुढाथोकी । २६ भदौ, भक्तपुर। भक्तपुरमा एकैघरका तीन जना आफ्नै घरमा मृत भेटिएका छन् ।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । यसका साथै मृतकको घर
मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भए
अंगद यादव/नवलपरासी पश्चिम,२५ भदौ ।नवलपरासी पश्चिमको बिभिन्न ठाउँबाट १ पिकअप गाडी र २ वटा मोटरसाईकल सहित १४ लाख ४० हजार मुल्य बराबरको हरियो मटर (केराउ) प्रहरीले नियन्त्रण गरिएको छ । बुधबार ईलाका प्रहरी सेमरीबाट खटिएको प्रहरी
काठमाडौँ, २३ भदौ । थप ९ सय २ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ६११ नमुना परीक्षण गर्दा ९
काठमाडौँ, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ३५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये काठमाण्डू उपत्यकाका ४५४ रहेका जना छन्।
अंगद यादव/नवलपरासी पश्चिम ,१७ भदौ
नवलपरासी पश्चिमकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं.-५ परासीकी ६५ बर्षिया महिलाको उपचारका क्रममा भिम अस्पताल भैरहवामा गएराती मृत्यु भएको स्वास्थ्य
भक्तपुर, १६ भदौ । पछिल्लो २४ घन्टामा भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ४८१ जना संक्रमित मध्ये ३० जना संक्रमित भक्तपुरका रहेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरले जनाए
काठमाडौँ, १६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ६९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगे