धारासायी वन्दै खुकुरी उद्योगहरु

अनलाइन दर्पण 2016-12-08

धरान । नेपालीको पहिचान मानिएको खुकुरी विश्वमा लोकप्रिय छ । खुकुरी भनेको नेपालीको पहिचान र परिचय हो । गोरखालीको वीरको चीनाेको र नेपाली शान वनेको खुकुरी विश्वमा चर्चित र लोकप्रिय छ । तर यस्ता खुकुरी उत्पादन गर्

डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

अनलाइन दर्पण 2016-12-08

२३ मंसिर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ ।

अाज पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति व

मालता र संगीताका लागि सहयोग संकलन अभियान, एक सातामै उठ्यो डेढ लाख

अनलाइन दर्पण 2016-12-07

आर्थिक अवस्था  कमजोरीका कारण उपचार अभावमा मृत्युवरण गरेकी गुल्मी पुर्कोट दहकी दुर्गाकुमारी भुसालका चार सन्तानको शिक्षा तथा जीवनयापनमा सहयोग गर्न छिमेकी गाविस बाँझकटेरीको मदाने युवा क्लबले फेसबुकमार्फत सहयोग संकलन &n

प्रधानमन्त्रीलाई रोक्न खोज्दा कैलालीमा एमाले जिल्ला अध्यक्षसहित ७० जना पक्राउ

अनलाइन दर्पण 2016-12-07

धनगढी, २२ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ लाई रोक्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलालीका जिल्ला अध्यक्षसहित ७० जनाभन्दा बढी नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली

ओलीले भने बिहारको विमान स्थल बनाउन बाराको विमान स्थल निर्माणमा अवराेध

अनलाइन दर्पण 2016-12-06

काठमाडौँ, २१ मंसिर । पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पारिको विमान स्थल बनाउने काम सकाउन वारिको विमान स्थल बनाउन नदिएको कुरा खुलस्त पारेका छन् ।

सोमबार राति एमाले संसदीय दलको कार्यालयको सभाकक्ष, सिंह द

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

अनलाइन दर्पण 2016-12-06

काठमाडौं, २१ मंसिर । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको छ । चेन्नाईको अपोलो अस्पतालमा राति साढे ११ बजे उनको निधन भएको हो ।

६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । र, आइतबार उनलाई ह

संविधान संशोधन विधेयकको विरोध गर्दै एमालेद्वारा संसद अवरुद्ध, भोलिसम्म बैठक स्थगित

अनलाइन दर्पण 2016-12-02

काठमाडौँ प्रमुख प्रतिपक्षी दल एमालेले आजको संसद बैठक अवरुद्ध गरेको छ। दिउँसो सवा १ बजेपछि संसदको बैठक सुरु हुने बित्तिकै समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा

नगरकोट गाँजा र लागुऔषध सेवनको अखडा , प्रहरीले बढायो निगरानी

अनलाइन दर्पण 2016-12-02

काठमाडौं कात्तिक ३०।  मादक पदार्थ सेवन गरेर मात्र होइन, गाँजालगायत लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्न थालेको छ । मदिराभन्दा लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझ बढी हुने भएकाले

३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

अनलाइन दर्पण 2016-12-02

काठमााडौं ,कात्तिक ३० । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई अमेरिकाबाट निकाल्ने घोषणा गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि सिबिएस समाचार संस्थालाई दिएको पहिलो अन्तरवार्तामा ट्रम्

निलम्बित अख्तियार प्रमुख कार्कीको समर्थनमा काठमाडौमा जुलुस

अनलाइन दर्पण 2016-11-14

काठमाडौं, २९ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  निलम्बित प्रमुख लोकमान सिंह कार्कीको समर्थनमा  आज काठमाडौँमा जुलुस निक्लिएको छ । 

कार्कीे

रक्तचन्दन तस्करीको शैली फेरिदै

अनलाइन दर्पण 2016-11-09

काठमाडौं, २५ कात्तिक । नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइको तथ्य बाहिर आएको छ ।

बहूमूल्य मानिएको प्रतिवन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाई तस्करी गर्ने दुईजना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको

एटीएम बाट चोरी गर्ने रोमानियाका नागरिकहरु यसरी समातिए

अनलाइन दर्पण 2016-11-07

२३ कात्तिक, काठमाडौं । करिब २ वर्ष अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले एक टर्किस नागरिक मेहमत गुलेनलाई नेपालका एटिएम बुथबाट झिकिएको २६ लाख रुपैयाँसहित पक्राउ गर्‍यो । नेपालमा आएर अर्काको एटीएमबाट पै

यसरी हुँदैछ काठमाण्डौ उपत्यका लाेडसेडिङ मुक्त

अनलाइन दर्पण 2016-11-06

काठमाण्डाैः प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाउने तयारी भइरहेकाे छ । त्यसका लागि प्राधिकरणले एउटा अध्ययन समिति निर्माण गरेको छ, समितिले विभिन्न विकल्पमा अध्ययन गरिरहेको

देउसी भैलोको पैसा सामाजिक कार्यमा

अनलाइन दर्पण 2016-11-04

मकवानपुरको ग्रामिण क्षेत्रमा तिहारको अवसरमा संचालन गरिएको साँस्कृतिक कार्यक्रमबाट जम्मा भएको पैसा सामाजिक काममा खर्चिएको छ । जिल्लाको गोगने गाविसमा रहेको गोगने स्मार्ट युथ क्लबले साँस्कृतिक कार्यक्रम र  चिठ्ठा कार

कार्कीको बिरुद्ध समाचार लेखेको भन्दै सम्पादकलाई ज्यान मार्ने धम्की

अनलाइन दर्पण 2016-10-24

काठमाडौं, ९  कार्तिक।   निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेको भन्दै राजधानी दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई नचिनेका व्यक्तिले फोनबाट धम्क

उपत्यकामा आजबाट अनुदान सम्झौता

अनलाइन दर्पण 2016-10-23

काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान वितरण गर्न आजबाट अनुदान सम्झौता सुरु हुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८८८ ल

राष्ट्रपति परिवारको जुत्ता चप्पल सेनाले उठाएको घटना प्रति व्यापक आलोचना

अनलाइन दर्पण 2016-10-22

काठमाण्डौ ६ कात्तिक ।  राष्ट्रपति परिवारको चप्पल सैनिकले उठाएको घटनालाई लिएर यतिबेला सामाजिक सञ्जालमा राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको भन्दै  व्यापक आलोचना भइरहेको छ

पहिलो सागरमाथा आरोही महिला जुनको तावेईको निधन

अनलाइन दर्पण 2016-10-22

काठमाडौं, ६ कात्तिक। पहिलो महिला सागरमाथा आरोही जुनको तावेईको निधन भएको छ । ७७ वर्षको उमेरमा  जापानमा उनको निधन भएको हो ।

जापानको सरकारी सञ्चार माध्यम

अख्तियार प्रमुख लोकमानविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा आजै छलफल हुने

अनलाइन दर्पण 2016-10-22

काठमाण्डौ, कार्तिक ४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव आजकै संसद बैठकमा पेश हुने भएको छ ।

प्रमुख प्रतिपक्ष

भाषामा खुट्टो काट्दाको दुष्परिणाम

अनलाइन दर्पण 2016-10-19

शब्दकोशले लेख्य मानकको निर्धारण गर्दछ । वर्णविन्यासको आधार शब्दकोश हो । शब्दकोशलाई वर्णविन्यासको व्याकरण भनिन्छ । शब्दकोशमा तोडमरोड हुँदा वर्णविन्यास डामाडोल हुन्छ । लेख्य भाषाको स्वरूप अस्तव्यस्त र छिन्नभिन्न हुन्छ ।<