काठमाडौं,८ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको नवौं दिनसम्म मतगणना जारी रहँदा २८३ स्थानीय तहमध्ये २७३ को मतपरिणाम सार्वजनिक भएको छ। सोमवार मध्यान्ह भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयर जितेर एमालेले ११७ स्थानीय तहमा बर्चश्व कायम
काठमाण्डाै, जेष्ठ ४ । स्थानिय निकायकाे पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको मत परिणाम अनुसार हाल सम्म नेकपा एमाले पहिलाे स्थानमा रहेकाे छ भने क्रमस नेपाली कांग्रेस दाेश्राे र माअाेबादी केन्द्र तेस्राे स्थानमा
काठमाण्डाै, ३ जेठ । २४ वर्ष अगाडि चितवनको दासढुंगामा भएको नेकपा एमालेकाे तत्कालिन माहासचिव मदन भण्डारी सवार जिप दुर्घटनाकाे विषयमा हालसम्म कुनै अत्ताे पत्ताे नभएकाे वेला नेकपा एमालेकाे अध्यक्ष केपि अाेली ले घट्नाकाे विषयमा अाफु प्रष्ट ज
काठमाडौं, जेष्ठ ३ । मुलुकका चार महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको अहिलेसम्म प्राप्त नतिजा अनुसार एमालेले तीन महानगर र कांग्रेसले एक महानगरमा अग्रता लिएको छ ।
एमालेले काठमाडौं र
काठमाडौं, जेठ ३ । आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ७७ स्थानीय तहको अन्तिम नतिजा आएको छ ।
मतगणना सकिएको ७२ स्थानीय तहमा एमालेले अहिलेसम्म ३० स्थानमा जित हात पारेको छ ।
यस्तै, स
जेठ २, काठमाडौं । पूर्व सभासद धर्मेन्द्रा उपाध्यायसहित नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई काठमाडौं प्रहरीले असनबाट नियन्त्रणमा लिएको छ । मंगलबार स्थानीय निर्वाचन अन्तर्गत कालिकाेट
काठमाडौं, जेठ २ । पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाका २८३ स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । केही ठाउँको अन्तिम परिणाम पनि आएइसकेको छ ।
स्थानीय तह चुनावमा अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रम
काठमाडौं, २ जेठ – नेकपा एमालेले भक्तपुरमा खाता खोलेको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिकाको वडा न.१ मा सानुकाजी कायस्थको एमालेको पुरै प्यानल बिजयी भएको छ । वडाध्यक्षमा कायस्थ र सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौ
काठमाडौं । चुनावको मुखमा मेयरका उम्मेदवारसहित सबै एमालेमा प्रवेश गरेका छन् । चाँगुनारायण नगरपालिकामा नेकपा मालेका तर्फबाट उम्मेदवार बनेका सबै नेकपा एमाले मा प्रवेश गर्नुभएको छ । नगरपालिकाका विभिन्रन पदमा उम्मेदवारी दिनुभएका उम्मेदवारलाइ एमालेका सच
स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा निकै नौला खालका शैलीहरु प्रयोग भइरहेका छन् । धेरैले त सोसल मिडियालाई नै निर्वाचन प्रचारको प्रमुख माध्यम बनाइरहेका छन् ।
तर, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षको उ
बैशाख २३, काठमाडौं । चुनाव नजिकिदै गर्दा चुनाव गतिविधि विरोधी पनि बढेका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ । प्रहरीले विप्लव माओवादीका नेता–कार्यकर
२२ बैशाख, काठमाडौं । नेकपा एमालेका अगुवाईमा विपक्षी दलका सांसदहरुले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् ।
शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्य
काठमाडौँ, २१ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उह
काठमाडौं,बैशाख १९ । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१८ को नतिजा मंगलवार राती सार्वजनिक हुने भएको छ । गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक हुन लागेका हो । गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला
१९ वैशाख, काठमाडौं । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा हुँदैछ ।
स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि आज ३४ जिल्लामा उम्मेदवारी दर्ता भइरहेको छ । विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्
काठमाडौ – संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । संशोधनका लाग
काठमाडौँ , बैशाख १७ । प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव व्यवस्थापिका संसद सचिवालयमा दर्ता गराइएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले संविधानको धारा
काठमाडौं, वैशाख १७ । गृहमन्त्री विमलेन्द्र निधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सोमबार साँझ आफ्नो राजिनामा पत्र बुझाएर बाहिरीएका छन् ।
प्रधान न्यायाधिश शुसिला कार्कि विरुद्ध आईतबार संसद सचिवालयमा
काठमाडौं, १५ वैशाख । आजदेखी जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई महानगरीय ट्राफिक महाशाखाले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेेर निय
काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्या