२६ बर्षमा २५ सरकार, काे काे बने प्रधानमन्त्री ?

अनलाइन दर्पण 2017-06-06

काठमाडौं, जेठ २३ । देशका धेरै जसो नेता डेमोक्रेसी अर्थात प्रजातन्त्रको सुन्दरतामाथि बहस गर्न रुचाउँछन् । तर, प्रजातन्त्रले विकास र समृद्धि कति दियो ? यो विषयमा चाहीँ कम बहस गर्न चाहन्छन् । आज देशले ४०औँ प्रधानमन्त्री पाउँदैछ ।

हाम्रो प्र

अाज देशले प्रधानमन्त्री पाउला ? यस्ताे छ सम्भावना

अनलाइन दर्पण 2017-06-05

काठमाडौँ, जेठ २३ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डकाे राजीनामा सँगै देश हाल प्रधानमन्त्री विहिन अवस्थामा छ । जेष्ठ २१ मा हुने भनिएकाे प्रधानमन्त्रीकाे निर्वाचन प्रमूख प्रतिपक्षि दल नेकपा एमालेले भरतपुर घटनालार्इ लिएर संसद अवराेध गरेपछि हुन सक

एनसेलले बल्ल तिर्‍यो १३ अर्ब लाभकर, कस्काे दवावमा ?

अनलाइन दर्पण 2017-06-04

काठमाडौं, २१ जेठ । एनसेलले पूँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ सरकारलाई भुक्तनी गरेको छ । आज अाइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको दाखिला गरेको हो ।

लामो समयदे

देउवालार्इ दुर्इ तिहाई बहुमतकाे साथ प्रधानमन्त्रि बन्न १० सांसदको खाँचो

अनलाइन दर्पण 2017-06-04

काठमाडौं, जेठ २१ । प्रधानमन्त्रीका उम्मेदवार शेरवहादुर देउवाको समर्थन बढ्ने क्रम जारी छ । देउवालाई अहिलेको गठबन्धनबाहेकका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरमले आइतबार मात्रै समर्थन गर्ने निर्णय गरेप

खोटाङ काे साकेला गाँउपालिकामा चुनावकाे चहलपहल तिब्र

अनलाइन दर्पण 2017-06-02

खोटाङ, जेष्ठ १९ । खोटाङ जिल्लाकाे साकेला गाँउ पालिकामा माअाेबादी केन्द्रले स्थानिय चुनाबकाे प्रचार प्रसार तिव्र पारेकाे छ । माअाेबादी केन्द्रका उमेद्धार तथा कार्यकर्ताहरु राताे ज्याकेट र झन्डा सहित गाउँ गाउँ छिरेका छन् ।

अन्डर ग्य्राजुएट अाेली ज्याेतीषमा विश्वास गर्दै, धादली गर्न चुनाव सार्याे

अनलाइन दर्पण 2017-06-01

काठमाडौं जेठ, १९। काठमाडौं जननिर्वाचित प्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा ओलीले रमजानको बाहाना बनाएर सरकारले असार १४ मा चुनाव सारेको आरोप लगाए । उनले भने,’ज्यातिषीले धेरै पानीपर्छ भनेपछि धाँदली गर्न पाइन्छ भनेर चुनाव सारे ।’

विप्लवकाे कार्यकर्ता किन पक्राउ गरेकाे ?

अनलाइन दर्पण 2017-06-01

काठमा‌ण्डाै, जेष्ठ १८ । नेत्र विक्रम चन्द विप्लव ले नेतृत्व गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टीकाे कार्यकर्ता हस्पिटल बाटै गिरफ्तारमा परेकाे छ । 

अनेरास्ववियू (क्रान्तिकारी) काे केन्द्रिय  सदस्य समेत रहेकाे राम बहादुर त

नारायनकाजीकाे एमालेलार्इ सुझाव, निर्वाचन आयोग घेर्न जाउ

अनलाइन दर्पण 2017-05-31

काठमाडौं, जेठ १८ । एमालेले बुधवारकाे संसद अवरुद्ध गरेकोप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमालेलाई ‘यो के ताल हो ?’ भनेर प्रश्न गरेका छन् ।

भरतपुरमा मतपत्र च्यातिएको

यस्तो छ, सरकारले सिन्धुपाल्चोकका ३ नगर र ९ गाँउपालिकाको लागी विनियोजन गरेको बजेट

अनलाइन दर्पण 2017-05-31

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष ०७४/०७५ को बजेटमा सिन्धुपाल्चोक जिल्लाका लागी ३ अर्व २३ करोड ५६ लाख ३६ हजार बजेट विनियोजन भएको छ ।

सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले पहिलो पटक संघीय मोडेलमा प्रस्तुत गरेको बजेटमा जिल्लाका

दाेस्राे चरणकाे चुनाब फेरी सर्नुकाे कारण यस्ताे छ

अनलाइन दर्पण 2017-05-30

काठमाडौं जेष्ठ १६ । दाेस्राे चरणकाे चुनाब स‌ँघारमा अाएकाे बेला मधेस बादी दलहरुकाे दबाबकाे कारण केही स्थानिय स‌ख्या थप गरेकाले निर्वाचन अायाेगले जेष्ठ ३१ मा चुनाव गराउन नसकिने कुरा बताएपछि चुनावकाे मिति अषाढ ९ गते ताेकिएकाे थिया

नेपालमा माओवादी पार्टी चाहिदैन: रायमाझी

अनलाइन दर्पण 2017-05-28

सन्धिखर्क, १४ जेठ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको आठौ महाधिबेसनले नेपालका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने भन्दै अाफ्नाे पार्टीकाे नाम नेपाल कम्यूनिष्ट पार्टी घाेषणा  गरेसँगै राष्ट्रिय राजनीतिमा एक किसिमकाे चर्चा चलिरहेकै अवस्थाम

काठमाण्डाै महानगरपालिका विजेता विद्यासुन्दर शाक्य काे हुन ?

अनलाइन दर्पण 2017-05-28

काठमाडौँ, जेठ १४ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा कांग्रेसका उमेद्धार राजुराज जोशीलाई पराजित गर्दै नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् ।

राष्ट्रिय सभागृहमा जेठ १ गतेदेखि सुरु भएको मतगणनाको १४ दिनमा अन्तिम मत

लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना

अनलाइन दर्पण 2017-05-27

काठमाडौं, १३ जेठ ।  लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना भएको छ।  काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा २ बजेर ४ मिनेट जांदा रुखमा ठोक्किएर दुर्घटना भएको हो । 

विमानका चा

एमालेले छान्यो ४ उपमहानगरका मेयर र उपमेयरका उम्मेदवार

अनलाइन दर्पण 2017-05-26

काठमाडौं,१२ जेठ । नेकपा एमालेले दोस्रो चरणमा हुने  निर्वाचनका लागी ५ नम्बर प्रदेश अन्तर्गत ४ उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । शुक्रबार साँझ बसेको स्थायी कमिटीको  बैठकले मेयर र उपमेयरको नाम टुंगो लगाएको हो ।

पोखरा महानगरमा काङ्ग्रेस–माओवादी गठबन्धनलाई हराउँदै एमालेका मानबहादुर जिसी विजयी

अनलाइन दर्पण 2017-05-26

पोखरा, १२ जेठ। कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । भर्खरै सम्पन्न मत गणनामा एमालेका जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्ड

२७३ स्थानीय तहको परिणाम आउँदा एमाले बन्यो पहिलो पार्टी

अनलाइन दर्पण 2017-05-22

काठमाडौं,८ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको नवौं दिनसम्म मतगणना जारी रहँदा २८३ स्थानीय तहमध्ये २७३ को मतपरिणाम सार्वजनिक भएको छ।  सोमवार मध्यान्ह भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयर जितेर एमालेले ११७ स्थानीय तहमा बर्चश्व कायम

एमालेले ७१, काँग्रेसले ७० र माओेवादी केन्द्रले ३३ अाफ्नाे पाेल्टाेमा

अनलाइन दर्पण 2017-05-18

काठमाण्डाै,  जेष्ठ ४ । स्थानिय निकायकाे पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको मत परिणाम अनुसार हाल सम्म नेकपा एमाले पहिलाे स्थानमा रहेकाे छ भने क्रमस नेपाली कांग्रेस दाेश्राे र माअाेबादी केन्द्र तेस्राे स्थानमा

दासढुंगा दुर्घटनाबारे अाफु जानकार भए जसरी मुख खाेले केपी अाेलीले

अनलाइन दर्पण 2017-05-17

काठमाण्डाै, ३ जेठ । २४ वर्ष अगाडि चितवनको दासढुंगामा भएको नेकपा एमालेकाे तत्कालिन माहासचिव मदन भण्डारी सवार जिप  दुर्घटनाकाे विषयमा हालसम्म कुनै अत्ताे पत्ताे नभएकाे वेला नेकपा एमालेकाे अध्यक्ष केपि अाेली ले घट्नाकाे विषयमा अाफु प्रष्ट ज

चार महानगरपालिका मध्ये ३ मा एमालेकाे अग्रता विवेकशिल ले उछिन्याे कांग्रेसलार्इ

अनलाइन दर्पण 2017-05-17

काठमाडौं, जेष्ठ ३ । मुलुकका चार महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको अहिलेसम्म प्राप्त नतिजा अनुसार एमालेले तीन महानगर र कांग्रेसले एक महानगरमा अग्रता लिएको छ । 

एमालेले काठमाडौं र

हाल सम्म ७७ स्थानीय तहको अन्तिम नतिजा : एमाले ३०, काँग्रेस २६ र माओेवादी १८

अनलाइन दर्पण 2017-05-17

काठमाडौं, जेठ ३ । आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ७७ स्थानीय तहको अन्तिम नतिजा आएको छ ।

मतगणना सकिएको ७२ स्थानीय तहमा एमालेले अहिलेसम्म ३० स्थानमा जित हात पारेको छ ।

यस्तै, स