युन ह्याविट्याट र युवा कृयाकलाप समाज (सोया), भक्तपुरको सहकार्यमा सञ्चालन भई रहेको Post ODF Support in Bhaktapur परियोजना अन्तर्गत कार्यक्रम संचालन भएका चाँगुनारायण नगरपालिकाको वडा नं. १, २, ७, ९ र सूर्यविनायक नगरपालिकाको वडा नं. १, ४ र ८ नं. वडाका
रमिला बस्नेत उदयपुर ,मंसिर १३ । उदयपुरकाे नेपालाटारमा काँग्रेसकाे कार्यक्रम लाई सम्बाेधन गर्न जानेक्रममा उम्मेदवार नारायण कार्कीलाई बम विस्फोट गराइएको छ । बुधबार बिहान उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट भएको हो ।
<
काठमाडौं, १३ मंसिर,। काठमाडौंबाट अर्घाखाँचीतर्फ जादैँ गरेको यात्रुवाहक पृथ्वीराजमार्गमा पर्ने चितवनको फिस्लिङ नजिक त्रिशुली नदीमा खसेको छ । बस नदीमा खस्दा ६ जनाको मृत्यु भएको र करिव एक दर्जन यात्रु घाइते भएका छन् ।
लु २ख २९१ नम्बरक
काठमाडौँ । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पन
काठमाडौं, २९ कात्तिक । बूढानीलकण्ठमा मंगलबार बेलुकी सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बूढानिलकण्ठबाट महाराजगञ्जतर्फ गइरहेको बा ८५ प ५१५३ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएक
काठमाडौं। निर्वाचन आयोगले अागामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र तयार पार
काठमाडौँ– चुनाव खारेजको नारा दिएको नेकपाले के चुनाव भाँड्न सक्ने हैसियत राख्छ ? यदि चुनाव भाड्ने हैसियत राख्दैन भने नेकपाले के–के गर्न सक्छ ?
चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिरहेको सरकारी दाबीलाई कमजोर पार्दै नेत्रविक
गोठाटारमा भएको युवाहरूको भेलाको अध्यक्षता रमेश दाहाल ले गरेको थियो उक्त भेलामा प्रतिनिधि शभाको उम्मेद्बार माधब नेपाल प्रदेससभा को सुर्य धोजा बाहक उम्मेद्बार मणिराम फुयालले गर्नु भयो उक्त भेलामा प्रतिनिधि सभाका समानुपातिक उम्मेद्बार सरिता नेउपाने ल
भक्तपुर, २२ कात्तिक। मनोहरा खोलानजिक रोकिराखेको बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा रातो ज्याकेट लगाएका एक व्यक्ति मृत फेला परेका हुन् ।
काठमाडौं, २० कात्तिक । नक्कली सरकारी कागजातहरु, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र र नेपाली सेनाका परिचयपत्र बनाउने गिरोहका दुई सदस्यलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
काठमाडौं, २० कात्तिक । आवासको भाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवकाे सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपति यादवकाे आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घ
श्रीकृष्ण बुढाथोकी-भक्तपुर। सूर्यविनायक–३, बालकोटस्थित नोवल स्कुलमा ५ दिने योग विज्ञान शिविर सम्पन्न भएकाे छ । नोवल आरोग्य योग केन्द्रको आयोजना र नोवल स्कुलको व्यवस्थापनमा उक्त स्कुलका विद्यार्थीहरुका लागि आयोजना
काठमाडौं, १९ कात्तिक । काठमाडौं–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता भएको छ ।
पार्टीले आफूहरुलाई अबमुल
काठमाण्डाै, १६ कार्तिक । कमलावादी क्षेत्रमा बुधबार दिउँसो अचानाक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो । त्यही बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्
१४ कात्तिक, वीरगञ्ज ।म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम असुल्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-१ का हरिनारायण राम, बिसुनदेव यादव र
काठमाडौं,१४ कात्तिक । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको त
विश्वकाे सवैभन्दा धनी व्यक्ति विल गेट्स अव रहेनन् । गेट्सलाई पछि पार्दै बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेको यो पहिलोपटक होइन । गत जुलाई महिनामा पनि अमेजनको शेयर मूल्यमा भारी बढोत्तरीसँगै बेजोसले बिल गेट्सलाई पछि पार
सिरहा, १२,कात्तिक । सिरहाको कर्जन्हा-२ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी पि्रयंका यादवले प्रहरी चौकीमै आत्महत्या गरेकी छन् ।
आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको हत्या गरेको आरोप
कपिलबस्तु,१२ कार्तिक। तिन बर्षदेखी फरार कृष्णनगर निवासी ईण्डो नेपाल क्रिकेट टुर्नामेन्टका संस्थापक कौशर अलीको हत्यारालाई स्थानीयबासी र मृतकका परिवारले अल्ताब हुसेन उर्फ पिन्टु को पीडित पक्ष लगायत स्थानीय बासीको सह