निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट सङ्ख्य
सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका मालिका गाउँपालिका ६ अर्जेका ५७ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न रेसुङ्गा अस्पताल भर्ना भएका अर्यालल
भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।
भाइटीकामा दिदीबहिनीको
काठमाडाैं, ४ पुस। चुनावबाट बहुमत पाएको वाम गठबन्धनले राष्ट्रियसभालाई लिएर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएपछि सरकारले खण्डन गरेको छ । सरकारले पत्रकार सम्मेलन नै गरेर सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भइरहेको बताएको
निर्वाचनलाई भाँड्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई रिहा गरेको छ ।
प्रतिनिधि र प्रदेससभा निर्वाचनलाई असुरक्षित बनाउन सक्ने भन्दै प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व
चुक्ता पुँजी वृद्धिको क्रममा रहेको नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।
हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको छ । त्यसलाई वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन सेयर निष्कासन गर्न
काठमाडौँ,१ पुस । वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल हुनुभएको हो । प्रधानमन्त
१ पुस, काठमाडौं । आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुको अस्तित्व अब संसदमा हुनेछैन । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए ।
थ्रेसहोल्
२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताज
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् ।
मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान प
मानिस पक्रृतिको सन्ुदर रचना हो, उत्कृष्ट विवेकशील पा्रणी हो । वैज्ञानिक विकासवादी सिद्धान्तअनसुार मानिसको उत्पत्ति र विकासले लामो कालखण्ड पार गर्दै क्रमशः आजको मानिस सम्भव भएको हो भनिन्छ । आदिम यगुमा मानिस–मानिसबीच विभेद थिएन । तर जब मानिसका
काठमाडौ। मंगसिर १० र २१ गते दुइ चरणमा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट उम्मेदवार बनेर विजयी प्राप्त गर्ने ८० सांसद को नाम र उनीहरुले प्राप्त गरेको मत विवरण :
१. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ७ रामबीर मानन्धर
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत गणना सकिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित हासिल गरेको छ ।
वाम गठबन्धनको प्रमुख घटक नेक
काठमाडौं, २७ मंसिर। फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरुलाई ठगी गर्ने सिन्धुपाल्चोक माङखाका तुलबहादुर तामाङ पक्राउ परेका छन् ।
भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तामाङले संखुवासभाकी एक युवती
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ ।
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना भइर
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले ४२ मतले जितेको निर्वाचनको परिणाम धाँधली गरी हराइएको बताएका छन् ।
पौडेलले वाम गठबन्धनका उम्मेदवार आशा खनालसँग ५ मतले अाफुले हारेको भन्ने समाचार आएपछि असन्तुष्टि प
काठमाडौं । गत मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पन्न भए सँगै नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । याे निर्वाचनबाट नेपालको राजनीतिक इतिहासमा पहिलोपटक प्रदेशसभाका सांसद चुनिएका छन्
काठमाण्डाै, २६ मंसिर । स्थानीय र प्रतिनिधिसभाको अभ्यास गरिए पनि नयाँ संविधानले तीन तहको राज्य संरचना परिकल्पना गरेको छ जस अनुसार मुलुक पहिलो पटक प्रदेशिक संरचनामा जाँदैछ।
स्थानीय तहसँगै केन्द्र सरकारको अभ्यास गरिरहेको नेपाल अब
काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिस्ट पार्टिका माहा सचीव नेत्र विक्रम चन्द 'विप्लव' ले चुनाव सकिए लगतै चुनाव सम्बन्धि पार्टीको अाधिकारिक धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरे लगतै पार्टीका नेता तथा कार्यकर्ताहर
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १५६ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक ने