रानीपोखरी पुनर्निर्माण स्थगित, अब कस्ताे शैलीमा बन्ला

अनलाइन दर्पण 2017-12-28

काठमाडौं ,१३ पुस ।  रानीपोखरीको पुनर्निर्माण स्थगित भएको छ । काठमाडौं महानरपालिकाले विवादास्पद रानीपोखरीको पुनर्निर्माण कार्य स्थगित गरेर मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको छ&n

एकाएक किन हालिन गच्छदार विरुद्ध भगवती चौधरीले सर्वोच्चमा मुद्दा , यस्तो रहेछ कारण

अनलाइन दर्पण 2017-12-26

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार विरुद्ध सर्वोच्च अदालतमा रिट हालेकी छिन्।

मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधर

बामदेबका ठूला कुरा, मेराे सानाे काम,त्यसैले बामदेबलाई हराए : संजय गौतम

अनलाइन दर्पण 2017-12-26

संजय गौतम ०७० सालको संविधानसभा निर्वाचनमा बर्दियाबाट निर्वाचित सभासद हुन् । चुनावी मन्त्रिपरिषद्का सिँचाइ मन्त्री पनि हुन् । नेपाली काँग्रेस संस्थापन पक्षका अविचलित पात्र पनि हुन् । यति हुँदा हुँदैपनि उनी उनको छबी राष्ट्रिय राजनीतिमा स्थापित हुन स

उपमेयर पुग्दा ताला लाग्यो, मेयरले तोडे

अनलाइन दर्पण 2017-12-26

काठमाडौं, ११ पुस। रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । मंगलबार विहान उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले लगाएको ताला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् ।

रानीपोखरीमा सिमेन्टसहित क्

गाउँपालिका प्रमुख हुनु त यस्ताे पाे

अनलाइन दर्पण 2017-12-26

स्थानीय तहबाट जन प्रतिनिधी चयन भए लगत्तै कति प्रतिनिधीहरुले अालाेचित बन्न पूगे भने कतिले उदाहरणीय कार्य गरेका छन् ।  म्याग्दीको रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा दुई किलोमिटर सडक खनाएका छन् ।<

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

अनलाइन दर्पण 2017-12-25

रुपन्देहीको सिद्धार्थ नगरपालिका २ मेउडिहवा चोकमा गए राति  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति पौने १ बजे लु २६ प ५०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएको छन्।

मृत्यु हुनेमा चालक रुप

आज ख्रीष्टमस मनाईंदै, चर्चमा प्रार्थनासहित शुभकामना आदान प्रदान गरिंदै

अनलाइन दर्पण 2017-12-24

काठमाडौं, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस मनाइँदैछ । दिवसकै येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभक

महतोले दिए संविधान संशोधन नभए फेरि आन्दोलन गर्ने चेतावनी

अनलाइन दर्पण 2017-12-24

लहान- राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने बताएका छन्। 

सिरहाको लहानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मधेसी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुप

ठीक १८ वर्षअघि आजकै दिन काठमाडौँबाट यसरी भएको थियो विमान अपहरण

अनलाइन दर्पण 2017-12-24

पुस ९। अठार वर्षअघि, २४ डिसेम्बरको साँझ थियो, दिन थियो शुक्रबार र घडीमा चार बज्न लागेको थियो । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डयन एयरलाइन्सको फ्लाइट ८१४ नयाँ दिल्लीको लागि रवना हुन्छ ।

साँझ पाँच बजे जसरी विमान भारतीय

प्रचण्डको क्षमताले एमालेमा उचित ठाउँ पाउँछः ज्ञवाली

अनलाइन दर्पण 2017-12-23

काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको प्रधानमन्त्री ओली हुनेमा कुनै विवाद नभएको बताएका छन् । ज्ञवालीले पार्टी र सरकारमा अालोपालो हुन नसक्ने बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलको नेतृत्वमा चुनाव सफलता भएकाे दावी गरेका छन् ।

<

दर्पणकर्मी रमिला बस्नेत राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित

अनलाइन दर्पण 2017-12-23

राष्ट्रिय ह्यान्डबल खेलाडी तथा अनलाइन दर्पणकी उदयपुर सम्वाददाता रमिला बस्नेत राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएकाे छ ।  पुर्व प्रधानमन्त्री तथा माअाेवादी केन्द्रका अध्यक्ष एवमं माननिय पुस्पकमल दाहाल प्रचण्ड

कहिले सम्म बन्ला  राष्ट्रिय प्राणी उद्यान 

अनलाइन दर्पण 2017-12-22

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा एसियाकै नमुना बनाउने भनिएको  राष्ट्रिय प्राणी उद्यान योजना अहिले पनि वेवारिसे अबस्थामै रहेको छ ।   

निर्माणमा संलग्न निकायहरुले त्यतिको चासो नदेखाएको र बजेटको अभाव भइरहेको कारण उक

क्यान्सर पीडितलाई सहयोग 

अनलाइन दर्पण 2017-12-21

भक्तपुर, ७ पुष । दार्चुलाका ५ वर्षिय  बालक रोशन धामी  क्यान्सरबाट पीडित भई हाल चितवन क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेका छन् ।

उनको उपचारका लागि करिब १० लाख रुपैया लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आ

लोडसेडिङको विषयमा बोले कुलमान

अनलाइन दर्पण 2017-12-21

खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी

प्रदेशसभाको समानुपातिक सिट बाँडफाँड आज

अनलाइन दर्पण 2017-12-20

निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट सङ्ख्य

दाँतको उपचार गर्न अस्पताल पुगेका व्यक्तिको मृत्यु, अस्पतालले  दियाे १० लाख क्षतिपूर्ति

अनलाइन दर्पण 2017-12-20

सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका मालिका गाउँपालिका ६ अर्जेका ५७ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मृत्यु  भएको छ ।

गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न रेसुङ्गा अस्पताल भर्ना भएका अर्यालल

भाइ तिहार सकिएको दुई महिनापछि आज ‘छोरा’ तिहार

अनलाइन दर्पण 2017-12-20

भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।

भाइटीकामा दिदीबहिनीको

कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहन्नौं

अनलाइन दर्पण 2017-12-19

काठमाडाैं, ४ पुस।  चुनावबाट बहुमत पाएको वाम गठबन्धनले राष्ट्रियसभालाई लिएर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएपछि सरकारले खण्डन गरेको छ । सरकारले पत्रकार सम्मेलन नै गरेर सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भइरहेको बताएको

यसरी छुटे सार्वजनिक मुद्दा लागेका विप्लवका कार्यकर्ता

अनलाइन दर्पण 2017-12-19

निर्वाचनलाई भाँड्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई रिहा गरेको छ ।

प्रतिनिधि र प्रदेससभा निर्वाचनलाई असुरक्षित बनाउन सक्ने भन्दै प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व

आयल निगमले ६ अर्बको सेयर सर्वसाधारणका लागि बाड्ने

अनलाइन दर्पण 2017-12-17

चुक्ता पुँजी वृद्धिको क्रममा रहेको नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।

हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको छ । त्यसलाई वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याउन सेयर निष्कासन गर्न