जुम्ला,२४ पुस। जुम्लाकाे चन्दननाथ नगरपालिका–४ मालाभिडका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ । कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले
चीनको विकासमात्रै होइन परम्परा र संस्कृति पनि आश्चर्यजक छन् । चीनमा प्रत्येक वर्ष मनाइने खुर्सानी महोत्सवमा ‘खुर्सानी राजा’ चयन गरिन्छ ।
निकै पिरो मानिने रातो खुर्सानी छोटो समयमा जसले धेरै खान्छ त्यसैलाई खुर्सानी राजा (चिल्लि
चित्रकुमार कार्की /उदयपुर । त्रियुगा नगरपालिका-१० बाेक्सेका युवाहरूले ट्राफिक जनचेतनामुलक कार्यक्रममा सक्रियता बढाएका छन् ।
ट्राफिक नियमको उल्लघनमा कमी ल्याउन र दुर्घटना नियुनीकरणका निमित्त युवाहरूको महत्वपुर्ण भुमिक
भक्तपुर, २३ पुस। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजि
रबिन्द्र यादव/नवलपरासी । नवलपरासीको सुरजपुरा देखि प्रतापपुर अाउदै गरेको बिअार २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक अाफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चालकको उपचारको क्रममा मृ
काठमाडौं, २२ पुस । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनपछि पनि शेरबहादुर देउवाले सत्ता नछाडे धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रमम
काठमाडौं, २२ पुस । झापा कमल गाउँपालिका-१ का मृगौला पीडित श्यामबहादुर मगरलाई नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले उपचारका लागि आर्थिक संकलन गरी हस्तान्तरण गरेका छन्। अध्यक्ष त
भक्तपुर,२१ पुस । चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया ता
काठमाडौं, २१ पुस। राष्ट्रिय सभा सदस्य निर्वाचनमा देशभरबाट कुल २०५६ जनाले मतदान गर्नेछन् । जसमध्ये सबैभन्दा बढी मतदाता प्रदेश नम्बर २ बाट छन् भने सबैभन्दा कम मतदाता प्रदेश नम्बर ६ बाट छन् । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर ब
काठमाडौँ,२१ पुस । जनमतको कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचन आयोगलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव दिएकी छन् । आयोगले राष्ट्रिय सभाको निर्वाचन नभई मत परिणाम सार्वजनिक गर्न नमिल्ने अडान राखेपछी र
भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ ।
भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै पुननिर्माण प्राधिकरणका कर्मचारीले नियमविपर
काठमाडौं १९ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस नेताहरुलाई सरकार छाड्न आलटाल नगरी ५ वर्ष वाम गठबन्धनले सरकार बनाउने सरकारलार्इ रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् ।
बुधबार रिपोटर्स क्
कुकुरलाई अंग्रेजीमा Dog भनिन्छ भन्ने त सबैलाई थाहा छ । तर, अब चाहीँ कुकुको अंग्रेजी नाम Dog बाट बदलिएर Doggo बनेको छ ।
सोसल मिडियामा केही समययता कुकुरका लागि अंग्रेजी शव्द डगको साटो डोगो शव्दको प्रयोग व्यापक बनिरहेको छ ।
यहीँ ट
विश्वभरका मिडियामा उत्तर कोरिया तब छाउँछ जब उसले कुनै आणविक हतियारको परीक्षण गर्दछ ।
तर स्वयं उत्तर कोरियामा रहेका स्थानीय मिडियाहरुको कुरा गर्नेहो भने अवस्था फरक छ ।
स्थानीय मिडियाहरुमा ती उत्तर स्वदेशी वैज्ञानिकहरुको उपलब्धीका ब
भक्तपुर : सरकारले सातवटै प्रदेशको अस्थायी राजधानीको प्रस्तावित नाम टुंगो लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रव
  मनोज फुयाल
काभ्रे,१७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका एक कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । पाँचखाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्
काठमाडौं : राष्ट्रियसभा निर्वाचन प्रणालीका नाममा अढाइ महिनायता जारी दलीय द्वन्द्व टुंग्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को अध्यादेश स्वीकृत गरेकी छन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्य
रोल्पा, । सुकिदका स्थानीयले गाउँपालिका अध्यक्ष बिर बहादुर केसी र उपाध्यक्ष रिता घर्तीलाई कार्यकक्षमै ताला लगाएका छन । गत मंसिर २७ र २९ गतेको गाउँसभाले गरेको निर्णयका बिरुद्धमा आन्दोलित भएका उनीहरुले आज अध्यक्ष र उपाध्यक्षकै कार्यकक्षमा गएर ता
काठमाडौं । सरकारले विभिन्र प्रकृतिका विरामीलाई जीवनवृतीका लागि मासिक ५ हजार नगद प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मृगौला फेल भएका, क्यान्सर लागेका र गम्भीर प्रकृतिका विरामीहरूलाई मासिक पाँच हजार जी
श्रीमान र श्रीमतीबीच हुने विवादले हत्याकै रुप लिएका घटना सार्वजनिक आईरहन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो कि झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाईन ।
जुन घटना दाङमा पहिलो हो ।
सुन्दा पनि आ